यस्ता गुणहरु युवतीमा युवकले खोज्ने गर्छ

युवकलाई कस्ती युवती मनपर्छ ? यो प्रश्न हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरुलाई धेरै डिमाण्डिङ हुने गर्छन् तर युवकहरु पनि यस्ता कुरामा पछि छैनन् ।

 

एउटी प्रेमिका बनाउँदा एउटा युवकले आफ्नी प्रेमिकाबाट धेरै कुरा अपेक्षा गरेको हुन्छ । युवकहरु चाहान्छन् आफ्नी गलफ्रेण्ड अन्यन्त राम्री र कुरा बुझ्ने होस् । 

 

यस बाहेक अन्य गुणहरु युवतीमा युवकहरुले खोज्ने गर्छन् । 

 

१. केटा चाहान्छ कि उसकी प्रेमिका आफ्नो परिवारको भनाइमा चलोस् । आफुलाई जति सम्मान परिवारका अन्य सदस्यहरुलाई पनि प्रेमिकाले दिओस् । 

 

२. एउटा यस्तो कल्पना जो हरेक केटाहरु गर्ने गर्छन् । अरु केटीहरुसँग फ्लर्ट गर्दा आफ्नी प्रेमिकाले नरोकोस् । अरु केटीहरुसँग बोल्दा आफ्नी प्रेमिकासँगको सम्बन्धमा केही फरक नपर्ने धेरै केटाहरुको सोच हुन्छ । 

 

३. धेरै केटाहरुको अपेक्षा आफ्नी प्रेमिकाले मिठो खाना पकाउने होस् । मनको खुसी साथै पेटको खुसी पनि भर्ने प्रेमिकाको अपेक्षा केटाहरु गर्छन् । 

 

४. कतिपय समयमा साथीहरुसँग राति बाहिर जाने काम गर्छ । यस्तो बेलामा प्रेमिकाहरु रिसाउने गर्छन् । केटाहरु नाइट आउटिङमा जादाँ माइण्ड नगर्ने प्रेमिका होस् भन्ने अपेक्षा गर्छन् । 

 

५. कहिलेकाही प्रेमिकाले पनि बाहिर खाना खादाँ बिल तिर्ने प्रेमिका होस् भन्ने केटाहरुको अपेक्षा रहन्छ । धेरै पटक केटाहरु बिल तिर्ने गर्छन् । केटाहरु हाफ बिल वा कहिलेकाही पुरै बिल शेयर गर्न रुचाउँछन् । 

 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 4 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 4 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 5 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।