मानव तस्करीको आरोपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

Education Park

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करीको आरोपमा मुछिएकी शेर्पालाई नेपाई बोलाई सरकारले स्पष्टीकरण मागेको थियो । 

 

साथैछानविन समिति समेत बनाएको थियो । राराजदुत शेर्पाको लिखित जवाफ खासै चित्तबुज्दो नभएको कारण मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो ।

 

शेर्पिाको आफ्नै निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएको थियो । जदूतका पूर्वसवारी चालक वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । राजदूत शेर्पाले भने यो दाबी खण्डन गरेकी थिइन् ।

 

पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाएको वाङछुले आरोप लगाएका छन् ।

 


थप समाचार

काभ्रेका तीन स्थानमा भेटिएकाे बम सबै डिस्पाेज

  • 38 seconds ago
काभ्रेका तीन स्थानमा भेटिएकाे बम सबै डिस्पाेज

काभ्रे । कार्यकर्ता हत्याको विरोधमा प्रतिबन्धित नेकपाले बन्द आह्वान गरेको दिन एकाबिहानै काभ्रेका विभिन्न स्थानमा बम भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान हुँदा नहुँदै काभ्रेक

पोखराका तीन ठाउँमा बम फेला, डिस्पोज गर्ने तयारी

  • 7 minutes ago
पोखराका तीन ठाउँमा बम फेला, डिस्पोज गर्ने तयारी

पोखरा । प्रतिबन्धित विप्लव समुहले पोखराका तीन ठाउँमा बम राखेको छ । नेपाल बन्दको आव्हान गरेको विप्लव समुहले पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम राखेको बताइएको छ ।

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

  • 18 minutes ago
किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।