IIMS College

ISMT

HUB Education

अचम्मको माछा !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कहिलेकाहीँ हामीले कुनै यस्तो प्रकारको जीवलाई भेट्छौं, जुन अचम्मका हुने गर्छन् । जसमध्ये कुनै यस्ता हुन्छन्, जुन पहिले कहिल्यै देखिएको हुँदैन । यस्तै घटना नर्वेमा घटेको छ । त्यहाँ १९ वर्षीय एक युवकले समुद्री किनारमा एक अचम्मको माछा फेला पारेका छन् ।

 

जसको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । आस्कर नाम गरेका युवक नार्डिक सी एंगलिङ्ग कम्पनीमा गाइडको रुपमा काम गर्छन् । उनी ब्लु ह्यालिबट माछाको खोजीमा समुद्रमा गएका हुन् । त्यसैक्रममा किनारमा उनको नजर एक अचम्मको माछामा रोकियो । उनले माछालाई बाहिर निकाल्दा उनी अचम्ममा परे ।

 

यो माछाको लामो पुच्छर रहेको छ भने आँखा पनि ठूला रहेका छन् । जुन हेर्दा डाइनोसर जस्तो देखिन्छ । उनले यसभन्दा अघि यसप्रकारको माछा देखेका थिएनन् । यसका साथै ‘द सन’ले अचम्मको यो माछा र्याटफिश बताएको छ भने यसको सम्बन्ध ३० करोड पहिलेको शार्कसँग रहेको पनि उल्लेख गरेको छ । 

 


थप समाचार

विपन्न वर्गका ११३ घरलाई खाद्यान्न वितरण

  • 3 minutes ago
विपन्न वर्गका ११३ घरलाई खाद्यान्न वितरण

कलैया । कलैया उपमहानगरपालिका–४ मा बुधबार ११३ घरलाई खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणसँगै जिल्लामा भएको लकडाउनले मजदुरी गर्ने व्यक्ति, दलित र अति विपन्न वर्गलाई जीवनयापन गर्न अप्ठ्यार

उत्तरी धादिङमा चट्याङ पर्दा एकको मृत्यु, तीन घाइते

  • 12 minutes ago
उत्तरी धादिङमा चट्याङ पर्दा एकको मृत्यु, तीन घाइते

धादिङवेशी । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् ।

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 16 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।