IIMS College

ISMT

HUB Education

१० वर्षीय बालकले १३ वर्षीया बालिकालाई गर्भवती बनाएको भनेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एसेन्सी । रसियाका १० वर्षीय बालकले १३ वर्षीया बालिकालाई गर्भवती बनाएको समाचार प्रकाशित भएको छ । कम उमेरमा नै बालकले परिपक्व शुक्रकिट निकाल्न नसक्ने भन्ने अनुसन्धानहरुले बताइरहेको बेला यो समाचार प्रकाशित भएको हो । यो समाचारले मेडिकल क्षेत्रमा एउटा तरंग नै पैदा गरेको छ ।

 

तरंगपछि अभिभावकहरुको अनुमती मा नै उक्त बालक तथा बालिकाको अनुहार एक रुसी टेलिभिजनको प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा देखाइएको थियो । कार्यक्रममा बालक इभान (वान्य) तथा बालिका दर्या (दाशा) प्रस्तुत भएका थिए । कार्यक्रममा प्रस्तोताले बालकले नभई उनको बुबाले बालिकालाई गर्भवती बनाएको हुनसक्ने कुरा उठाएका थिए ।

 

 

कार्यक्रममै प्रस्तुत भएका यूरोलोजी तथा एन्ड्रोलोजी विशेषज्ञ डा. एभगेनी ग्रिकोभले इभावले गर्भ बोकाएको कुरामा इन्कार गरेका छन्  । यसबारेमा विशेषज्ञ डा. ग्रिकोभले भने ‘हामीले प्रयोगशालामा तीन पटक नमुनाको परिक्षण गर्यौं । यसले गल्ती देखाएको छैन ।’ उनले थपे ‘त्यहाँ शुक्राणु कोषहरु हुन सक्दैन । उ अहिले पनि बच्चा नै हो । उनको शरीरमा कुनै टेस्टोस्टेरोन छैन । उनको यौवन शुरु भएको छैन । त्यसकारण हामीसँग धेरै अनुत्तरित प्रश्नहरु छन् ।’ 

 

बालक तथा उनका बाबुआमाले भने बालकको मेडिकल परिक्षण गर्न सहमति दिएका थिए । 

 

उक्त टेलिभिजले बालक तथा बालिकाको गोपनियता भंग गरेको भन्दै त्यसको समेत विरोध भएको छ । 

 

कम उमेरमा नै गर्भ बोकाएको भन्ने बारेमा अनेक खालका टिप्पणी भइरहेको बेला रसियाकै अर्को टेलिभिजन 'रोसिया १' ले बालिकाको छिमेकीसँग अन्तर्वार्ता लिँदा बालिकाको अर्को केटा रहेको बताएका छन् । ४० वर्षीय छिमेकी पुरुषले भनेका छन् ‘पक्कै पनि त्यो अरु कसैले गरेको हो । उनीहरु केटालाई नै आरोप लगाइरहेका छन् ।’

 

 

उक्त बालिकाले अरु कसैको गर्भ बोकेको हुनसक्ने भने पनि बालिकाले भने सोही बालकसँग मात्र शारिरिक सम्पर्क गरेको दावी गरेकी छिन् । धेरैले बालकले पेट बोकाउन नसक्ने भनिरहेको बेला बालिकाले सबैको कुरालाई खण्डन गर्दै भनेकी छिन् ‘त्यो वान्यको प्रस्ताव (यौन सम्पर्क) थियो र मैले यो कुरालाई इन्कार गरिन ।’

 

‘उनले ढोका बन्द गरेर साँचो लक गर्यो । जसको कारण उनको आमाले खोल्न नसकोस् । मलाई केही डर लागिरहेको थियो, निकै पीडादायी क्षण पनि । यो केही लाजमर्दो कुरा पनि हो, हामी ब्ल्याङ्केटभित्र लुकेका थियौं । मलाई १० वर्षका उनीसँग यस्तो क्षमता छ भन्ने थाहा थिएन । मलाई केही हुँदैनजस्तो लागेको थियो ।’

 

टेलिभिजनका अनुसार फरक विद्यालयमा पढ्ने यी बालक तथा बालिकाले गत फेब्रुअरीबाट डेटिङ शुरु गरेको थिए ।

 

घटनाको बारेमा रुसी अनुसन्धान समितिले प्रारम्भिक जाँच शुरु गरेपछि यो कार्यक्रम प्रशारण भएको थियो ।


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 3 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 3 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 4 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।