मदिरा पिउने बानी छ भने आजैबाट छोड्नुहोस, यस्ता छन् मदिरा छोड्दा तपाईलाई हुने १३ फाइदा

धेरै मदिरा पिउनाले शरिरमा धेरै खालका समस्याहरु हुन थाल्छ । चिकित्सकहरुका अनुसार मदिरा पिउन छोडेको दुई हप्तामै तपाईको शरिर र स्वास्थमा यसको प्रभाव देखिन थाल्छ । यदि तपाईको मदिरा पिउने बानी छ भने आजैबाट छोड्नुहोस जसले दुई हप्तामै तपाईको शरिरको अङ्गहरुमा यस्ता फाइदाहरु हुन्छन् । 

 

१. मदिरा पिउनाले कोलेस्ट्रोलको स्तर बढ्छ, मदिरा छोड्नाले १ हप्तामै यसको स्तर ५ प्रतिशत सम्म कमी आँउछ ।

 

२. मदिरा पिउनाले शरिरमा विषाक्त पदार्थहरु जम्मा हुन थाल्छन् जसले तपाईको स्वास्थमा असर गर्छ । मदिरा छोडेको २ हप्तामै १० प्रतिशत भन्दा विषाक्त पदार्थहरुमा कमी आँउछ ।

 

३. मदिरा पिउनाले कलेजो, मुख र पेटको क्यान्सर हुने खतरा बढ्छ । त्यसैले मदिरा पिउन छोडेमा क्यान्सरको खतरा कम हुन्छ ।

 

४. मदिरा पिउनाले डिप्रेशन बढ्छ । त्यसैले मदिरा छोड्नाले यसमा धेरै नै कमी आँउछ ।

 

५. मदिराले कलेजोलाई सबैभन्दा धेरै नोक्सान पुर्याँउछ । मदिरा छोड्नाले कलेजो स्वस्थ हुन्छ ।

 

६. मदिरा पिउनाले टाउको दुख्नुको अलावा मांसपेशी मा दुखाई र जोर्नीमा दुखाई हुन्छ । मदिरा छोड्नाले यस्तो खालको दुखाई हट्छ ।

 

७. मदिराले रक्त नलीमा  बोसो र कोलेस्ट्रोल बढाँउछ जसले मुटु रोगको खतरा बढ्छ । मदिरा छोड्नाले यो कम हुन्छ ।

 

८. मदिरा पिउनाले रगतमा सुगर लेभल बढ्छ । मदिरा छोडेमा यो तपाईको सुगर लेभलमा कमी आँउछ ।

 

९. मदिरा छोड्नाले दिमाग स्वस्थ हुन्छ । यसले कुनै कुरामा ध्यान केन्द्रित गर्न सकिन्छ वा दिमाग एकाग्र हुन्छ । यसले तपाईको स्मरण शक्ति पनि राम्रो हुन्छ ।

 

१०. मदिरा छोड्नाले शरिरबाट विषाक्त पदार्थहरु निस्कन्छन् र तपाईमा स्फुर्ती बढ्छ ।

 

११. मदिरा छोड्नाले चिन्ता र तनावकम हुन्छ र तपाईलाई राम्रोसँग निन्द्रा लाग्छ ।

 

१२. मदिरा छोड्नाले शरिरको विषाक्त पदार्थहरु निस्कन्छन् र यसले पाचन प्रक्रिया राम्रो हुन्छ ।

 

१३. मदिरा पिउन छोडेमा दिमाग स्वस्थ हुन्छ र तनाव र चिन्ता कम हुन्छ जसले तपाईमा राम्रो राम्रो सोचहरु आँउछ । 

 


थप समाचार

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 1 hour ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

  • 1 hour ago
काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकल

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

  • 2 hours ago
सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।