IIMS College

ISMT

HUB Education

अविवाहित युवतीले किन गर्नुहुँदैन शिवलिंगको पुजा ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडाैँ । देवताहरूको पनि देवताको रुपमा पुजिने भएकोले शिवलाई महादेव भन्ने गरिन्छ । महाशिवरात्री पर्व महादेव शिवलाई पुज्ने एक विशेष दिन हो । शिवको रुपमा हामी शिवलिंगलाई पूजा गर्ने गर्छौ ।

 

शिवलिंग भनेको लिंग र योनीको एकाकार प्रतीक हो । यसले देवीशक्ति र नारीको रचनात्मकताको उर्जाको प्रतिनिधित्व गर्दछ । यसबारे शास्त्रमा केही लेखिएको छैन । तर शिवपुराणअनुसार शिवलिंग एउटा ज्योतिको प्रतीक हो ।

 

तर अविवाहित नारीहरूको लागि शिवलिंगलाई पुज्न र छुनलाई निषेध गरिएको छ । समाजमा प्रचलित धारणाअनुसार शिवलिंगको पूजा नारीले नभई पुरुषले गर्नुपर्दछ । यसको पछाडी के कारण छ ? आउनुहोस् जानौंः

 

– किंवदन्तीहरूका अनुसार अविवाहित नाराीलाई शिवलिंगको नजिक जाने छुट छैन । साथै अविवाहित नारीले शिवलिंगको वरिपरी घुम्न समेत हुँदै । किनकी यसबखत भगवान शिव गम्भीर तपस्यामा बसेका हुन्छन् ।

 

– भगवान शिवको पूजा गर्ने बेलामा विधि–विधानमा एकदमै विचार पु¥याउनुपर्दछ । देवता र अप्सराहरू समेत शिवको पूजा गर्ने बेलामा अत्याधिक सावधानी अपनाउने गर्छन । किनकी शिवको तन्द्रा भंग भयो उनी भयकंर रुपमा क्रोधित हुने गर्दछन् । त्यसैले अविवाहित स्त्रीलाई शिवको पूजा नगर्न भनिएको हो ।

 

– यसको अर्थ अविवाहित स्त्रीले शिवको पूजा गर्नै हुँदैन भन्ने चैँ होइन । उनीहरूले भगवान शिव र पार्वतीको पूजा संयुक्त रुपमा भने गर्न सक्छन् ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 1 hour ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 1 hour ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 2 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।