IIMS College

ISMT

HUB Education

महराले दिए यस्तो बयान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं ।  जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार निवर्तमान सभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ । 

 

यौन दव्र्यहारको आरोप लागेका उनले जिल्ला सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका  दिदैँ भनेका छन्,‘रोशनी शाहीसँग पारिवारिक सम्बन्ध रहेको छ । म अभिभावकजस्तो मानिसले यौनदुव्र्यहारको कल्पना पनि गर्न सक्दिन ।’

 

उनले आफुलाई फसाउन विभिन्न पक्षबाट षडयन्त्र भएको बताएका छन् । 

 

उनले भनेका छन्,‘घटना भएको दिन म घरभित्र प्रवेश गरेकै छैन ।’

 

उनले रोशनीले आफ्नो फोन रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको बताएका छन् । 

 

काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ ।

 


थप समाचार

मनाङका अधिकांश खोलामा काठका पुल

  • 57 seconds ago
मनाङका अधिकांश खोलामा काठका पुल

मनाङ । मनाङ ङिस्याङ गाउँपालिका मुङ्जीस्थित मर्स्याङ्दी नदीमाथि काठको पुलबाट गुड्दै गरेको बोलेरो जिप । मनाङका अधिकांश खोलामा पक्की पुल नहुँदा सवारी साधनहरु जोखिम मोलेर काठकै पुलबाट आवतजावत गर्ने गरे

७१ देशका प्रतिनिधिलाई नेपाल घुम्न आउन मन्त्री भट्टराईको निम्तो

  • 3 minutes ago
७१ देशका प्रतिनिधिलाई नेपाल घुम्न आउन मन्त्री भट्टराईको निम्तो

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्याइदिन आग्रह गरेका छन् ।

इरानमा इन्धनको मूल्यवृद्धिको विरोध

  • 16 minutes ago
इरानमा इन्धनको मूल्यवृद्धिको विरोध

तेहरान । इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने केही अरु घाइते भएका छन् । अमेरिकाले इरानमाथि आर्थिक ना



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।