IIMS College

ISMT

HUB Education

महासचिव गुटेर्रेसद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुधबार चिनियाँ नववर्षको शुभकामना दिएका छन् । उनले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्र संघलाई सहयोग पु¥याएकोमा धन्यवादसमेत दिएका छन् ।

 

एक भिडियो सन्देशमा गुटर्रेसले आफ्नो बधाई सन्देशको शुरुवातमा चिनियाँ भाषामा ‘चुन जी कुई ले’ (नयाँ वर्षको शुभकामना) भनेका छन् । 

 

सन् २०२० मा संयुक्त राष्ट्रको स्थापनाको ७५ औं वार्षिकोत्सव र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूको लागि एक दशकको कार्ययोजनाका रूपमा मनाउन उनले जोड दिएका छन् ।

 

‘अहिलेको विश्व विभाजनको यस समयमा हामीले विश्वव्यापी चुनौतिहरुको समाधान खोज्न र सबैका लागि राम्रो भविष्य निर्माण गर्न सँगै मिलेर काम गर्नुपर्दछ,’ गुटर्रेसले आग्रह गरेका छन् ।

 

उनले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्रसंघ र बहुपक्षीय समर्थनको लागि धन्यवाद दिएको र चिनियाँ समुदायलाई राम्रो स्वास्थ्य, खुशी र सफलताको कामना पनि गरेका छन् । 

 

चिनियाँ नयाँ वर्ष यस वर्षको २५ जनवरीमा पर्दछ । नयाँ वर्ष चिनियाँ नागरिकको सबैभन्दा महत्वपूर्ण चाडको रुपमा रहेको छ ।


थप समाचार

कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

  • 12 minutes ago
कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव धर्मसुन्दर बज्

उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

  • 21 minutes ago
उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताएका छन् । उनले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घा

मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

  • 28 minutes ago
मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।