मलेसियाका पुर्वप्रधानमन्त्रीलाई घर फर्कन अनुमति

पत्रजय, मलेसिया । मलेसियाका पुर्वप्रधानमन्त्री नाजिव रजाकसँग घन्टौ लामो अनुसन्धानात्मक प्रश्नोत्तर गरेपछि घर फर्कन अनुमति दिइएको छ । 

 

मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी)को मुख्यालयमा उहाँसँग झण्डै छ घण्टा प्रश्नोत्तर गरिएको अधिकारीहरूले बताएका छन् । 

 

राज्य विकास कोषको दुरुपयोग भएको भनिएको विषयमा प्रश्नोत्तर सकिएपछि आयोगले उहाँलाई बिहीबार घर फर्कन पाउने व्यवस्था गरेको हो । 

 

पुर्वप्रधानमन्त्री नाजिब आयोगको कार्यालयमा स्थानीय समय अनुसार विहान ९.४५ बजे पुग्नु भएको थियो भने ४.४५ मा बाहिरिनु भएको थियो । 

 

आयोगको कार्यालयमा प्रवेश गर्नु अगाडि उहाँ कालो कोट लगाएको, मन्द मुस्कान र सहज महशुष गरेको मुद्रामा देखिएका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । 

 

नाजिबसँग पहिलो चरणको सोधपुछ मंगलबार गरिएको थियो । 

 


थप समाचार

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 2 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प

आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

  • 2 hours ago
आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका

बेलायतबासी सर्जक कुमार केसीको शब्दमा प्रमोद खरेलले गाए मर्मस्पर्शी गीत (भिडियो)

  • 2 hours ago
बेलायतबासी सर्जक कुमार केसीको शब्दमा प्रमोद खरेलले गाए मर्मस्पर्शी गीत (भिडियो)

बेलायतमा बस्दै आएका सर्जक कुमार केसीको शब्दमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको निकै मार्मिक गीत सार्वजनिक भएको छ । ‘सपनीमा देखें आमा’ बोलको उक्त गीत म्युजिक नेपालले हालै युट्युब मार्फत सार्वजनिक



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।