म्यानचेस्टर सिटीद्वारा बार्यन म्युनिख पराजित, महरेज घाइते

  • आइतबार, १३ साउन, २०७५
  • 9 months ago
  • खेल

काठमाडौं । केही बेरअघि सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कप (आईसीसी) अन्तर्गतको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब बार्या म्युनिखलाई ३–२ गोलले पराजित गरेको छ । 

 

अमेरिकाको हार्डरक रंगशालमा सम्पन्न खेलमा बार्यनले २–० गोलको अग्रता लिएको भएपछि म्यान्चेस्टर युनाइटेडले लगातार ३ गोल गर्दा जित हासिल गरेको हो । 

बार्यनका लागि १५ औं मिनेटमा मरिटान सभानी तथा २४ औं मिनेटमा आर्जेन रोब्बेनले गोल गरेका थिए ।

 

उता म्यान्चेस्टर सिटीका लागि बर्नानण्डो सिल्भाले दुई गोल गरे उनले पहिलो हाफको अन्त्यमा साथै ७० औ मिनेटमा गोल गरेका थिए । त्यस्तै, त्यस्तै सिटीका लागि लुकास नेम्चालेले खेलको ५१ औ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, खेलको क्रममा रियाद महरेज घाइते भएका छन् । यसै सिजन लेस्टर सिटीबाट म्यान्चेस्ट सिटी आएका महरेजको खुट्टामा चोट लागेको हो । चोटको प्रकृतिको बारेमा आफूलाई जानकारी नभएको सिटीका प्रशिक्षक पेप ग्वार्डिवलालले दिएका छन् ।

 


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 3 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।