IIMS College

ISMT

HUB Education

जब अन्डरवेयर लगाएर ५५ वर्षीय व्यक्ति १६ सय किलोमिटर भागे...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । ५५ वर्षीय एक व्यक्तिले अन्डरवेयर लगाएर १६ सय किलोमिटरको यात्रामा रहेका छन् । उनको नाम हो माइकल कुलन । उनी ‘स्पीडो मिक’ नामले चर्चित छन् ।

 

लिभरपुल सिटीका बासिन्दा कुलन सडकमा घुम्ने तथा स्टेडियममा पनि जान्छन् । मौसम चाहे जस्तोसुकै होस् शरीरमा एक अन्डरवेयर र कहिलेकाहीँ एक टोपी मात्र लगाउँछन् ।

 

यस यात्राको क्रममा उनले बाटोमा वर्षा तथा हिमपातको सामना पनि गर्नुपर्यो । उनी च्यारिटीको लागि १ लाख पाउन्ड संकलन गरेर दान गर्न चाहन्छन् । उक्त रकम आवश्यक पर्ने बालबालिकाहरुलाई दिइनेछ ।

 

स्पीडो मिकको यो यात्रा स्कटल्यान्डको माथिल्लो भाग जोन ओ’ग्रोट्सबाट सुरु भएको छ भने लिभरपुल र लण्डन हुँदै इंग्ल्यान्डमा समाप्त हुनेछ । उनले च्यारिटीको एक सामुदायिक कम्पनी ‘लीभ द लाइट अन’ निर्माण गरेका छन् ।

 

यसको लक्ष्य ती मानिसहरुको सहयोग गर्नु रहेको छ जो टाढा रहेको महसुस गर्दछन् । एक मिडियाका अनुसार कुलनको लक्ष्य रहेको छ कि उनी लगभग ८ सय किलोमिटरको यात्रामा नै १ लाख पाउण्ड जम्मा गर्नेछन् । अहिलेसम्म उनले ८८ हजार पाउण्ड जम्मा गरिसकेका छन् । 

 


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 2 hours ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 2 hours ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 3 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।