युवकलाई कस्ती युवती मनपर्छ

युवकलाई कस्ती युवती मनपर्छ ? यो प्रश्न हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरुलाई धेरै डिमाण्डिङ हुने गर्छन् तर युवकहरु पनि यस्ता कुरामा पछि छैनन् । एउटी प्रेमिका बनाउँदा एउटा युवकले आफ्नी प्रेमिकाबाट धेरै कुरा अपेक्षा गरेको हुन्छ ।

 

 युवकहरु चाहान्छन् आफ्नी गलफ्रेण्ड अन्यन्त राम्री र कुरा बुझ्ने होस् ।

 

यस बाहेक अन्य गुणहरु युवतीमा युवकहरुले खोज्ने गर्छन् ।

 

केटा चाहान्छ कि उसकी प्रेमिका आफ्नो परिवारको भनाइमा चलोस् । आफुलाई जति सम्मान परिवारका अन्य सदस्यहरुलाई पनि प्रेमिकाले दिओस् ।

 

एउटा यस्तो कल्पना जो हरेक केटाहरु गर्ने गर्छन् । अरु केटीहरुसँग फ्लर्ट गर्दा आफ्नी प्रेमिकाले नरोकोस् । अरु केटीहरुसँग बोल्दा आफ्नी प्रेमिकासँगको सम्बन्धमा केही फरक नपर्ने धेरै केटाहरुको सोच हुन्छ ।

 

धेरै केटाहरुको अपेक्षा आफ्नी प्रेमिकाले मिठो खाना पकाउने होस् । मनको खुसी साथै पेटको खुसी पनि भर्ने प्रेमिकाको अपेक्षा केटाहरु गर्छन् ।

 

कतिपय समयमा साथीहरुसँग राति बाहिर जाने काम गर्छ । यस्तो बेलामा प्रेमिकाहरु रिसाउने गर्छन् । केटाहरु नाइट आउटिङमा जादाँ माइण्ड नगर्ने प्रेमिका होस् भन्ने अपेक्षा गर्छन् ।

 

कहिलेकाही प्रेमिकाले पनि बाहिर खाना खादाँ बिल तिर्ने प्रेमिका होस् भन्ने केटाहरुको अपेक्षा रहन्छ । धेरै पटक केटाहरु बिल तिर्ने गर्छन् । केटाहरु हाफ बिल वा कहिलेकाही पुरै बिल शेयर गर्न रुचाउँछन् ।


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 2 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 3 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 3 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।