कुन– कुन राशिका पुरुष बन्न सक्दैनन् असल पति

एजेन्सी । विभिन्न शास्त्र तथा ज्यातिषका अनुसार यस्ता तीन राशि छन् जसको बारेमा यो भनाई रहेको छ कि यी राशिका पुरुष कहिल्यै पनि एक असल पति साबित हुन सक्दैनन् ।

 

त्यसैले यदि तपाई पनि परिवार वा आफ्नो लागि एक असल युवकको खोजीमा हुनुहुन्छ भने यी तीन राशिका पुरुषलाई लिएर भने केहि सावधानी अपनाउन जरुरी छ ।

 

जान्नुहोस्, कुन– कुन राशिका पुरुष बन्न सक्दैनन् असल पति 

 

मीन राशि

 केहि ग्रन्थ वा ज्यातिषका अनुसार मीन राशिका पुरुष बिहेपछि आफ्नी पत्नीमा अनेक प्रकारको दोष देख्न थाल्छन् । तथा मीन राशिका पुरुष सधैँ आफ्नी श्रीमतीसँग असुरक्षित महशुष गर्छन् । अर्थात मीन राशिका पुरुष सधैँभनि शंकामा बाच्ने स्वभावका हुन्छन् ।

 

वृष राशि

वृष राशिका मानिसहरु धेरै नै शान्त र राम्रो स्वभावका मानिन्छन् । तर वृष राशिका पुरुष बिहेपछि सधैँ आफ्नो निजि स्वार्थ मात्र पूरा गर्नेतिर मात्र सोच्ने गर्छन् । यी पुरुषहरु आफ्नी पत्नीलाई धोका भने दिदेँनन् तर आफ्नो मात्र स्वार्थ हेर्ने कारण पति–पत्नीबीच सधैँ मनमुटाव भइरहन्छ । 

 

कन्या राशि

कन्या राशिवाला पुरुष प्रतिभावान् हुन्छन् । तर ज्यातिषका अनुसार बिहेपछि कन्या राशिवाला पुरुषहरु सधैँ आफ्नी पत्नीलाई नियन्त्रणमा लिन खोज्छन् । किनकी भनिन्छ कि कन्या राशिका पुरुष कहिल्यै कसैको सुन्दैनन् । यी राशिका मानिसलाई पत्नीको आवाज दबाउने खालको पुरुषको रुपमा लिइन्छ ।


थप समाचार

गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

  • 3 minutes ago
गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

बैठकले सल्लाहकार समिति, विधान समिति तथा ट्रस्टी बोर्डको चयनका साथै कार्यविभाजन र भावी कार्यक्रमहरु तय गरेको छ ।

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 5 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 6 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।