IIMS College

ISMT

HUB Education

मानिसको जब खराब समय चल्छ तब यस्ता घटनाहरु घट्छन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मानिसका राम्रा दिनका मात्र अपेक्षा राख्छ । नराम्रा दिनको कुरा समेत गर्न चाहन्न । ज्योतिष शास्त्र अनुसार मानिसमा ग्रहका कारण दिन राम्रा र नराम्रा हुन्छन् । ग्रह बिग्रिएपछि मानिसलाई विभिन्न आरोप समेत लाग्ने गर्छ । मान्छेलाई जब दशा लाग्न थाल्छ यस्ता संकेतहरु देखिन थाल्छ ।

 

बन्ने कामहरु पनि बिग्रीदै जाने गर्दछ, पुरा हुन लागेको काम पनि रोकिने हुन्छ । 

 

तपाईको यस्तो मान्छेसँग भेटहुन्छ कि जुन तपाईभन्दा नि क्षमतावान हुन हरेक कामको जस त्यस ब्यक्तिले पाउने गर्दछ । घरपालुवा जनावरको मुत्यु हुने गर्दछ । तपाईलाई झुट आरोपले लाग्ने गर्दछ । अचल सम्पतिमा घाटा हुनसक्छ । 

 

आफन्त वा आफ्नाहरु पुरानो बिरामी छन् भने फेरि पुरानै समस्याबाट पिडित हुनसक्छ ।

 

जब कसैको खराब समय शुरु हुन्छ तब तपाईको महंगो समान तपाईबाट हराउने गर्दछ । जति कोशिस गरे पनि तपाईले त्यो समान प्राप्त गर्न सक्नुहुदैन । 

 

 


थप समाचार

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

  • 4 minutes ago
१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी । जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरे

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 37 minutes ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

  • 48 minutes ago
विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

फिदिम । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।