पुरुषले दैनिक गर्ने ९ गल्ती

एजेन्सी । त्यसो त हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै ध्यान जाँदैन । त्यसो भए, जान्नुहोस् दैनिक हामी के–के गल्ती गरिरहेको हुन्छौँ 

 

कसिलो बेल्ट बाध्ने –

दिनभरी कसिलो बेल्ट लगाइराख्नले पेट पनि कसिलो हुन्छ । यस्तो अवस्थामा खाना पच्ने सही तरिकाले हुन पाउँदैन । यसले एसिडिटी वा कब्ज्यितको समस्या हुनसक्छ ।

 

झुकेर बस्ने –

लगातार लामो समय झुकेर घन्टौँ बस्ने गरेमा मांसपेशी खुम्चने हुन्छ । यसरी बस्नाले गर्दन, कम्मर र काँधमा दुखाई हुनसक्छ ।

लामो समय गाँडी चलाउँने – बिच–बिचमा ब्रेक नलिई लामे समयसम्म गाडी चलाउँनाले खुट्टामा ‘ब्लड क्लटिंग’ हुन थाल्छ । यसले खुट्टा सुन्निने समस्या हुन सक्छ । प्रत्येक दुई घन्टामा ब्रेक लिनुहोस् ।

 

ब्याग बोक्ने –

दिनभरि काँधमा झोला राखेर हिड्नाले काँधमा रक्त प्रवाह सही तरिकाले हुन पाउँदैन । यसले काँधमा दुखाइको समस्या हुनसक्छ ।

झटपट ओछ्यान छोड्नु – बिहानको समयमा हाम्रो शरीर आराम, स्थिर रहेको हुन्छ । यदि हामी झटपट उठ्यौ भने ब्लड सर्कुलेसन बढेर जान्छ । झट्ट उठ्नाले मांसपेशी खुम्चिन सक्छ । त्यसैले ओछ्यान छोड्नुअघि शरीरलाई तन्काउँने गर्नुहोस् ।

 

मसालेदार खाना खाने र पानी कम पिउँने –

कार्यालय होस् वा घर, कही न कही मसालेदार खाना खानुहुन्छ, यस्तो खानाले पेटभित्र एसिडको मात्रा बढाउँछ । शरीरभित्र रहेको फोहोर बाहिर ननिस्कनले हुँदा मृगौला र पेटको समस्या हुन सक्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ, पानीले शरीरभित्रको फोहोर निकाल्ने काम गर्छ ।

 

चुइङगम चपाउने –

लगातार लामो समयसम्म चुइङगम चपाउँनाले बंगाराको मांसपेशी खराब हुन सक्छ । यसले बंगारा सुन्निने र दुख्न समस्या बढ्न सक्छ ।

 

खुट्टा खप्ट्याएर बस्नु –

 

लगातार लामो समय खुट्टा पट्याएर बस्नाले खुट्टामा रगत सञ्चार हुन पाउँदैन । यस्तो अवस्थामा रगत खुट्टामा प्रवाह नभई सिधा मुटुमा आउँने भएकाले मुटुको समस्या उत्पन्न हुनसक्छ ।

 

पेट थिचेर सुत्नु, उत्तानो सुत्नु –

 

पेट थिचेर सुतेमा शरीरमा रगत प्रवाह ठिकसँगले हुन पाउँदैन । यस्तो अवस्थामा टाउँको दुखाई, ढाँड दुख्ने, मांसपेशी वा जोर्नी दुख्ने समस्या हुनसक्छ ।


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 11 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 56 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 58 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।