दुई दिन मनकामना केवुलकार बन्द

  • बुधबार, २९ फागुन, २०७५
  • 1 week ago
  • अर्थ

काठमाडौँ । कुरिनटारस्थित मनकामना केवुलकार भोली बिहीबार र पर्सी शुक्रबार दुई दिन बन्द हुने भएको छ । केवुकारको नियमित मर्मतका लागि कम्पनीले सार्वजनिक सूचना जारी गरेरै जानकारी दिएको छ ।

 

नेपालको पहिलो मनकामना केवुलकार दुई दशकदेखि अनवरत रुपमा सेवा दिइरहेको कम्पनी हो । यसले केबुलकार बन्द हुँदा मनकामना दर्शनको निम्ति पुग्ने आम सर्वसाधारण, भक्तजन, तथा श्रदालुका निम्ति पर्न गएको असुविधाप्रति क्षमा माग्दै केबुलकार बन्द गर्ने भएको छ ।

 

केबुलकार बन्द भएपनि थाहा नपाएर टाढाबाट आउने तथा सेवा लिन चाहने ग्राहकका लागि भने यसको रेस्टुरेन्ट व्यापार भने खुलै हुने छ ।

 

यसको कुरिनटारस्थित केबुलकार बटम स्टेशनमा रहेको रेस्टुरेन्ट र दि मनकामना क्याफे भने खुला हुने जानकारी पनि मनकामना दर्शन प्रालिले दिएको छ ।

 


थप समाचार

हाेटलकाे तेस्राे तलाबाट युवक हामफालेपछि याैनधन्दाकाे रहस्य बाहिरियाे

  • 5 minutes ago
हाेटलकाे तेस्राे तलाबाट युवक हामफालेपछि याैनधन्दाकाे रहस्य बाहिरियाे

लहान । होटलको तेस्रो तलाबाट हामफालेर एक युवकको खुट्टा भाँच्चिएपछि होटलमा अवैध रुपमा यौनधन्दा हुने गरेको रहस्य बाहिर आएको छ ।

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

  • 22 minutes ago
‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

काठमाडौँ । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको

सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

  • 23 minutes ago
सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

मार्तडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।