मनाङमा मिलारेपाको ‘स्मृति पार्क’

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 6 months ago
  • नेपाल

   हिमालपारीको जिल्ला मनाङमा मिलारेपा लामा गुरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ। 

 

मनाङ गाउँका प्रमुख लामा गुरु कुन्साङ्ग गुरुङले उद्घाटन गरेका सो पार्क मिलारेपाको सम्झनामा बनाइएको हो ।

 

मनाङ ङिस्याङको वडा नम्बर ५ भ्राकामा अवस्थित प्रशिद्ध धार्मिक तिर्थस्थल मेलेरेपा गुफालाई समेत जोडेर धार्मिक तथा सांस्कृतिक पार्कको रुपमा विकास गर्न मनाङकै धार्मिक गुरु छोजे लामा फुन्छोक रिन्पोर्छेको प्रयासमा यो पार्कको निमार्ण कार्य सम्पन्न गरिएको हो ।

 

यसबाट धार्मिक पर्यटनको माध्यमबाट नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास गरिएको स्थानियको भनाई छ।

 

      

 

 

 


थप समाचार

सिजनको अत्यतिर ला लिगा हेर्न दर्शक रंगशाला पुग्नसक्ने !

  • 11 minutes ago
सिजनको अत्यतिर ला लिगा हेर्न दर्शक रंगशाला पुग्नसक्ने !

एजेन्सी । स्पेनिस घरेलु लिग ला लिगाका खेलहरु जुन ११ बाट सुचारु हुँदैछन् । कोरोना भाइरसको महामारीको कारण स्थगित खेलहरु बन्द रंगशालामा सुचारु गर्नको लागि सबै क्लबहरु तयारीमा जुटेका छन् ।

कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

  • 14 minutes ago
कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

कञ्चनपुर । कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार गरिएको छ । भारतबाट फर्किने नेपालीको चाप बढेपछि ‘होम क्वारेन्टाइन’ कार्यविधि तयार गरिएको हो । बिहीबार महेन्द्रनगरमा बसेको को

गौतमबुद्ध सामुदायिक अस्पतालद्वारा मुटु र मिर्गौला रोगी उपचार बन्द गर्ने घोषणा

  • 25 minutes ago
गौतमबुद्ध सामुदायिक अस्पतालद्वारा मुटु र मिर्गौला रोगी उपचार बन्द गर्ने घोषणा

बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकार



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।