IIMS College

ISMT

HUB Education

युके निवासी गोमा पौडेलले मानव सेवा आश्रममा लत्ताकपाडा दान गरिन्

  • सोमबार, १८ कार्तिक, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । युके निवासी गोमा पौडेलले सामाखुशीस्थित रहेको मानव सेवा आश्रममा लत्ताकपाडा दान गरेकी छिन् ।

 

उनले उक्त आश्रममा रहेकाहरुलाई जाडोमा आवश्यक पर्ने ज्याकेट, टोपी तथा मोजाहरु दान गरेकी हुन् ।

 

लमजुङ घर भइ हाल युके बस्दै आइरहेकी उनी एनआएन युकेकी निर्वाचित सदस्य हुन् ।

 

उनी युकेमा रहेको हाम्रो नेपाली समाजको उपाध्यक्ष पनि हुन् । सामाजिक कार्यमा प्राय व्यस्त रहने उनले नेपाल आएको समयमा पनि सक्रियता देखाएकी हुन् । 


थप समाचार

भारतमा एकजना अष्ट्रेलियन कुटिए

  • 10 minutes ago
भारतमा एकजना अष्ट्रेलियन कुटिए

एजेनसी । भारतमा एक अस्ट्रेलियनलाई निर्मम रुपमा कुटपिट गरिएको छ ।

नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

  • 12 minutes ago
नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्योगको विकास र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजि

दयावान र धनी मुसा !

  • 19 minutes ago
दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।