IIMS College

ISMT

HUB Education

साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लियो

  • सोमबार, १६ पुष, २०७५
  • 8 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले १० खेलाडीमा सीमित भएको साउथह्याम्पटनलाई ३–१ ले गोलले हराएको हो ।

 

सिटीले खेलको १० औँ मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लियो । तर, खेलको ३७ औँ मिनेटमा पिएर–एमिएलले घरेलु टोलीका लागि एक गोल फर्काएर खेल बराबरीमा ल्याएका थिए । भने ै ४५ औँ मिनेटमा साउथह्याम्पटनकै जेम्स वार्डले आत्मघाती गोल गर्दा सिटी २–१ ले अघि रह्यो । त्यसको दुई मिनेटपछि सिटीको लागि सर्जियो अगुइरोले गोल गरेपछि सिटी पहिलो हाफमा नै ३–१ गोलले अघि रह्यो ।

 

दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन । तर घरेलु टोलीका पिएर–एमिएलले ८५ औँ मिनेटमा सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरियो । 

 

जितसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २० खेलबाट ४७ अंक जोडेको छ । शिर्ष स्थानको लिभरपुलको ५४ अंक छ ।


थप समाचार

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 2 minutes ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड

फिफा वरियतामा नेपाल माथि उक्लियो

  • 7 minutes ago
फिफा वरियतामा नेपाल माथि उक्लियो

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

  • 22 minutes ago
दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।