IIMS College

ISMT

HUB Education

म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग जित्ने सपनामा टोटनहमको तगारो

  • बिहीबार, ५ बैशाख, २०७६
  • 7 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । च्याम्पियन्स लिगको दावेदार टिम भनिएको इंग्लिस क्लब म्यान्चेस्टर सिटी क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति घरेलु मैदानमा सम्पन्न  खेलमा जित हासिल गरे पनि समग्रमा अवे गोलको आधारमा पराजित हुँदा सिटीको सपना चक्नाचुर भएको हो । 

 

खेलको चौथो मिनेटमा नै सिटीको लागि रहेम स्टर्लिङले गोल गरेका थिए । तर, खेलको ७ औ मिनेटमा टोटनहमका लागि हिंग मिन सनले बराबरी गोल फर्काए । त्यस्तै सनले नै १० औँ मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिए । तर, ११ औँ मिनेटमा सिटीको लागि बर्नाण्डो सिल्भाले बराबरी गोल फर्काए । त्यस्तै खेलको २१ औं मिनेटमा स्टर्लिङले गोल गर्दै म्यान सिटीलाई पुनः अग्रता दिलाए । खेलको ५९ औँ मिनेटमा सर्जियो अगुइरोले गोल गरे पनि ७३ औँ मिनेटमा टोटनहमको लागि लोरेन्टेले गोल गर्दा सिटी अवे गोलमा पछि पर्यो । खेलको इन्जुरी समयमा स्टर्लिङले गोल गरे पनि भीएआरले अफसाइड गोल दिएपछि सिटी घरेलु मैदानमै निरिह बन्न पुग्यो । 

 

अब टोटनहमले प्रतिद्धन्द्धीको रुपमा डच क्लब आयाक्स पाएको छ ।


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 1 hour ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 1 hour ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 1 hour ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।