IIMS College

ISMT

HUB Education

उपाधि होडमा म्यान्चेस्टर सिटी बलियो

  • सोमबार, १६ बैशाख, २०७६
  • 9 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । इंग्लिस क्लब म्यान्चेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले वर्नलीलाई १–० गोलले पराजित गरेसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लेको हो । 

 

सिटीको लागि खेलको ६३ औं मिनेटमा सर्जियो अगुइरोले एक मात्र गोल गरे । जितसँगै सिटी उपाधि होडमा बलियो बनेको छ । लिगको ३६ खेल सकिँदा सिटीको ९२ अंक छ भने लिभरपुलको ९१ अंक छ । 

 

सिटीको बाँकी खेल

  • म्यान्चेस्टर सिटीविरुद्ध लेस्टर सिटी
  • ब्राइटनविरुद्ध म्यान्चेस्टर सिटी

 

लिभरपुलका बाँकी खेल

  • न्यूक्यासविरुद्ध लिभरपुल
  • लिभरपुलविरुद्ध उल्भरह्याम्प्टन

थप समाचार

आज विवाह बन्धनमा बाधिन लागेकी अभिनेत्री आञ्चल शर्माबारे रोचक कुराहरु

  • 1 minute ago
आज विवाह बन्धनमा बाधिन लागेकी अभिनेत्री आञ्चल शर्माबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्मकी चर्चीत अभिनेत्री हुन् आञ्चल शर्मा । उनको जन्म सन् १९९८, मार्च १९ मा भएको हो । उनको रियल नाम भने आञ्चल दवाडी हो । उनी मोडल, अभिनेत्री, भिजे हुन् ।

सिंगापुरमा किन अपराध हुँदैन ?

  • 6 minutes ago
सिंगापुरमा किन अपराध हुँदैन ?

एजेन्सी । विश्वको सबैभन्दा कम अपराधिक क्रियाकलाप हुने देशमा सिंगापुर पनि पर्छ । सन् २०१७ मा इकोनोमिस्ट इन्टिलिजेन्स युनिटले प्रकाशित गरेको तथ्यांक अनुसार सिंगापुर सबैभन्दा सुरक्षित शहरको दोस्रो स्थानम

'एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो '

  • 19 minutes ago
'एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो '

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् । पार्टीको निर्वाचन अभिमुखी



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।