IIMS College

ISMT

HUB Education

म्यान्चेस्टर सिटीले एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो प्रयोग गर्ने

  • मंगलबार, १३ फागुन, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो प्रयोग गर्ने भएको छ । बुधबार राति हुन लागेकाे च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत रियल मड्रिडविरुद्धको खेलअघि सिटीले अभ्यासको लागि वान्डा प्रयोग गर्ने भएको हो । 

 

सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले वान्डा प्रयोग गर्ने निर्णय गरेका हुन् । सिटीको टिम मंगलबार मड्रिड प्रस्थान गर्दैछ । मंगलबार पुगेपछि टिमले साँझतिर हल्का अभ्यास गर्नेछ भने एक खेलाडी र प्रशिक्षक पत्रकार समक्ष प्रस्तुत समेत हुनेछन् । 

 

त्यसपछि बुधबार बिहान पनि सिटीको टिमले वान्डामा नै हल्का अभ्यास गर्नेछ । त्यस्तै, मड्रिडसँगको खेलपछि बिहीबार विहान पनि रिकभरी सेसन हुनेछ र टिम बिहीबार म्यान्चेस्टर फर्कने कार्यक्रम छ ।


थप समाचार

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

  • 5 minutes ago
अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ ।

सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

  • 11 minutes ago
सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

काठमाडौँ । नेपाल प्रहरीका कर्मचारीले एक सर्वसाधरणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जालमा उक्त फोटो सार्वजनिक भएपछि कडा आलोचना खेपेको प्रहरीले उक्त घटना

आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

  • 21 minutes ago
आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि नेपाल तथा भारत सरकारले ‘लकडाउन’ गरेको छ । लकडाउनकै कारणले गर्दा सीमा पारी भारतमा श्रमको लागि गएका मजदुरहरु मर्कामा परेका छन् । भारतमा



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।