म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई हरायो

  • आइतबार, १७ भदौ, २०७५
  • 2 weeks ago
  • खेल

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २–१ गोलले हराएको छ । 

घरेलु मैदान इतिहाड स्टेडियममा भएको खेलमा सिटीको जितमा रहिम स्ट्रलिङ र केली वाल्करले एक–एक गोल गरे । न्युकासलका डीआन्द्रे एडलिनले सान्त्वना  गोल फर्काए ।

खेलको आठौं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, खेलको ३० औं मिनेटमा न्युकासलका एडलिनले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

खेलको ५२ औं मिनेटमा ३० यार्ड टाढाबाट वाल्करले उत्कृष्ट गोल गर्दै सिटीलाई २–१ को महत्वपूर्ण जित दिलाए । 

जितसंगै सिटीले ४ खेलबाट १० अंक जोडेको छ ।

थप समाचार

बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

  • 8 minutes ago
बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले मुलुक भित्रका समस्या र चुनौतीबीच देशमा बहुक्षेत्रीय प्राविधिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलन हुनु

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

  • 14 minutes ago
तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य