घरेलु मैदानमा म्यान्चेस्टर सिटी लियोनसँग पराजित

  • बिहीबार, ४ असोज, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ । उपाधिको दावेदार भनिएको म्यान्चेस्टर सिटीलाई उसैको घरेलु मैदान इतिहाड स्टेडियममा फ्रान्सेली क्लब लियोनले २–१ गोलले पराजित गरेको हो ।

 

खेलमा पाहुना टिमले अग्रता लिएको थियो । खेलको २६ औं मिनेटमा म्याक्सवेल कोर्नेट तथा ४३ औं मिनेटमा नाबिल फिकिरले गोल गरी पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा सिटीले खेलमा फर्कन प्रयास गरे पनि सफल भने भएन । सिटीको लागि ६७ औं मिनेटमा बेर्नाडो सिल्भाले गोल गरे पनि थप गोल हुन नसक्दा  सिटी पराजित भएको हो । 

 


थप समाचार

कालो चिया पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदा !

  • 2 minutes ago
कालो चिया पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदा !

काठमाडौं । हामी अधिकांशले चिया भन्नेबित्तिकै दूधलाई छुटाउन नहुने सम्झन्छौं । साथै हामीले स्वादका कारण पनि कमैले मात्र कालो चियाको प्रयोग गर्ने गछौं । तर, दूध चियाको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हान

अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

  • 24 minutes ago
अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

काठमाडौं । अनमोल केसी स्टारर् फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको सो गीत रिलिज गरिएको हो ।

कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

  • 34 minutes ago
कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

काठमाडौं । स्पेनिस किंग्स कप अर्थात् कोपा डेल रेको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । बिहीबार भएको ड्र अनुसार बार्सिलोनले लेभान्टे प्रतिद्धन्द्धी पाएको छ भने रियल मड्रिडले घरेलु प्रतिद्धन्द्धी लेगानेस



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।