IIMS College

ISMT

HUB Education

आज म्यान्चेस्टर डर्बी, दुबै क्बलको लागि ‘डु अर डाई’ खेल (प्रिभ्यू)

  • बुधबार, ११ बैशाख, २०७६
  • 7 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । आज इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले घरेलु प्रतिद्धन्द्धी म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोडमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजेसुरु हुनेछ । 

 

घरेलु लिगः

 

प्रिमियर लिगका खेलहरु सकिनै लाग्दा यी दुई क्लबबीचको डर्बी भिडन्त दुबै क्लबको लागि महत्वपूर्ण मानिएको छ । सिटीले लिग जित्नको लागि आज म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्नुपर्छ । शीर्ष स्थानमा लिभरपुल रहेको कारणले आज म्यान्चेस्टर सिटी तीन अंक जोडेर लिभरपुलसँग दुई अंकको दूरी कायम गर्न चाहन्छ । सिटीले लिगमा ८६ अंक जोडेको छ भने एक खेल बढी खेलेको लिभरपुलको ८८ अंक छ । 

 

उता म्यान्चेस्टर युनाइटेडले ६४ अंक जोडेको छ । च्याम्पियन्स लिगको लागि स्थान पक्का गर्नको लागि म्यान्युको लागि पनि जित आवश्यक छ । अघिल्लो खेलमा एभर्टनसँगको लज्जास्पद पराजयबाट बाहिर आउनको लागि पनि म्यान्यु घरेलु मैदानमा जित दर्ता गर्न चाहन्छ । हाल म्यान्यु लिगको छैटौं स्थानमा छ । उ भन्दा अघि आर्सनल, चेल्सी, टोटनहम, म्यान्चेस्टर सिटी तथा लिभरपुल छ । 

 

हेड टु हेडः 

 

यी दुई क्लबबीचको पछिल्लो ४३ खेलमा म्यान्चेस्टर युनायटेड हावी भएको छ । म्यान्चेस्टर युनाइटेडले २१ खेलमा जित दर्ता गरेको छ । म्यान्युले घरेलु मैदानमा १० जित तथा अवे मैदानमा ११ जित निकालेको छ । त्यस्तै, सिटीले १४ खेलमा जित हासिल गरेको छ । सिटीले ८ पटक घरेलु मैदानमा तथा ६ पटक अवे मैदानमा जित दर्ता गरेको हो । यी दुईबीचको ८ खेल भने बराबरी सकिएको छ । 

 

पछिल्लो भेट:

 

यी दुई क्लबबीचको पछिल्लो पाँच भेटमा म्यान्चेस्टर सिटी हावी देखिएको छ । सिटीले तीन खेलमा जित निकालेको छ भने युनाइटेडले एक खेलमा जित निकालेको छ त्यस्तै एक खेल बराबरीमा सकिएको छ । 

 

नोभेम्बर ११, २०१८

म्यान्चेस्टर सिटी ३–१ म्यान्चेस्टर युनाइटेड 

 

अप्रिल ७, २०१८

म्यान्चेस्टर सिटी २–३ म्यान्चेस्टर युनाइटेड

 

डिसेम्बर १०, २०१७

म्यान्चेस्टर युनाइटेड १–२ म्यान्चेस्टर सिटी 

 

अप्रिल २७, २०१७

म्यान्चेस्टर सिटी ०–० म्यान्चेस्टर युनाइटेड

 

सेप्टेम्बर १०, २०१६

म्यान्चेस्टर युनाइटेड १–२ म्यान्चेस्टर सिटी 

 

पछिल्लो पाँच खेल

 

 

म्यान्चेस्टर युनाइटेड

म्यान्चेस्टर युनाइटेडको पछिल्लो पाँच खेलको रेकर्ड राम्रो छैन । म्यान्चेस्टर युनाइटेडले दुई खेलमा मात्रै जित निकालेको छ भने तीन खेलमा हार व्यहोरेको छ । युनाइटेडले वाट्फोर्डविरुद्ध  २–१ गोलको जित दर्ता गरेको छ भने वेष्ट हामसँग पनि २–१ गोलकै जित निकालेको छ । युनाइटेड एभर्टनसँग ४–० गोल, उल्भरह्याम्टनसँग २–१ गोल तथा आर्सनलसँग २–० गोलले पराजित गरेको हो । 

 

म्यान्चेस्टर सिटी

म्यान्चेस्टर सिटीले पछिल्लो पाँच वटै खेलमा जित निकालेको छ । सिटी टोटनहमविरुद्ध १–० गोल, क्रिस्टल प्यालेससँग ३–१ गोल, कार्डिफसँग २–० गोल, फुलहामसँग २–० गोल तथा वाट्फोर्डविरुद्ध ३–१ गोलले विजयी भएको हो । 

 

प्रशिक्षकः 

 

  • ओले गुनार सोल्सेयर (म्यान्चेस्टर युनाइटेड)
  • पेप ग्वार्डिवला (म्यान्चेस्टर सिटी)

 


थप समाचार

प्रधानमन्त्री हुन पाइन्छ भने मात्रै राष्ट्रियसभामा जान्छु : वामदेव गाैतम (अन्तर्वार्ता)

  • 5 minutes ago
प्रधानमन्त्री हुन पाइन्छ भने मात्रै राष्ट्रियसभामा जान्छु : वामदेव गाैतम (अन्तर्वार्ता)

काठमाडौँ । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकाली–ओराली सामान्य साबित भइसकेका छन् । पार्टी

अभिषेक रिजालले गोल गरेपछि नेपाल बराबरीमा

  • 10 minutes ago
अभिषेक रिजालले गोल गरेपछि नेपाल बराबरीमा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध बराबरीमा ल्याएको छ ।

माल्दिभ्सले नेपालविरुद्ध अग्रता बनायो

  • 34 minutes ago
माल्दिभ्सले नेपालविरुद्ध अग्रता बनायो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सले नेपालविरुद्ध अग्रता लिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।