ISMT

HUB Education

पोउल पोग्वाले म्यानचेस्टर युनाइटेड छोड्ने पक्का !

  • बिहीबार, १२ बैशाख, २०७६
  • 3 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्वाले रियल मड्रिड जाने संकेत देखाएका छन् । मिडिया रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने संकेत देखेपछि यस्तो निर्णय लिएको हुनसक्ने बताइएको छ ।

 

उनी पछिल्लो समय रियलका प्रशिक्षक जिनेदान जिदानसँग नजिकिएको र जिदानले पनि उनलाई रियल लैजान प्रयास गरिराखेको बताइएको छ । फ्रानसको एक पत्रिका इक्युइपका अनुसार जिदान रियलमा नयाँ अनुहार चाहन्छन् ।

 

त्यसका लागि पनि उनी प्रिमियर लिगका खेलाडीहरु लैजाने दाउमा रहेका छन् । उनको पहिलो रोजाई पोउल पोग्वा नै भएको बताइएको छ । बार्सिलोनाले डि जोङलाई अनुबन्ध गरेपछि पोग्वा बार्सिलोना जाने बाटो बन्द भएको थियो ।

 

प्रिमियर लिगमा म्यानुले लगातार दुई खेल हारेपछि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना पनि उत्तिकै कमजोर भएको समिक्षकहरुले बताएका छन् । म्यानु ३५ खेलमा ६४ अंकका साथ प्रिमियर लिगको छैटौँ स्थानमा रहेको छ ।


थप समाचार

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

  • 5 minutes ago
अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

वासिङ्टन । अमेरिकी सङ्घीय जाँच ब्यूरो ९एफबिआई०ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च) मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ ।

अमेरिका–तालिबानबीच वार्ताको तयारी

  • 26 minutes ago
अमेरिका–तालिबानबीच वार्ताको तयारी

काबुल । अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

  • 27 minutes ago
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।