म्यान्चेस्टर युनाइटेडको प्रशिक्षकमा जिनेदिन जिदान !

  • आइतबार, २४ भदौ, २०७५
  • 1 week ago
  • खेल

एजेन्सी । पछिल्लो समय म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले खराब प्रर्दशनको जिम्मेवार खेलाडी तथा क्लब रहेकाे भन्दै आफू पन्छिन थालेपछि क्लबमा उनको बिकल्पको खोजी भएको छ । उनको स्थानमा विश्वकप अघि रियल मड्रिडबाट अचानक राजिनामा दिएका फ्रेन्चम्यान जिनेदिन जिदानलाई ल्याउनुपर्ने चर्चा पनि चलेको छ ।

 

यसै सन्दर्भमा जिदानले आफूले म्यान्चेस्टर युनाइटेड आउने भए आफूले चाहेको खेलाडी ल्याउनुपर्ने सर्त क्लबले मान्नुपर्ने बताएका छन् । मिरर अनलाईनमा उल्लेख भए अनुसार जिदान प्रशिक्षक भएको खण्डमा रियल मड्रिडका टोनी क्रुस, बार्यन म्युनिखका थियागो आल्कान्तारा तथा हामेस रोड्रिग्वेज तथा पीएसजीका एडिसन काभानीलाई ल्याउनुपर्ने संकेत गरिसकेका छन् । 

 

वल्र्ड ट्राफोडका उपाध्यक्ष एड उडवार्डले मोउरिन्होले क्लब छोडेको खण्डमा जिनेदिन जिदान बिकल्प रहेको बताइसकेका छन् ।  

 

जिदानले रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

 


थप समाचार

एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • 4 hours ago
एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपु

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 8 hours ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 13 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।