IIMS College

ISMT

HUB Education

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • सोमबार, ३० आषाढ, २०७६
  • 7 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

 

यस्तै वरियताको दोस्रो स्थानमा जर्मन क्लब वायर्न म्युनिख पर्न सफल भएको छ ।  यसैगरी इंलिस क्लब लिभरपुल तेस्रो, स्पेनिस क्लब बार्सिलोना चौंथो र इंलिस क्लब चेल्सी पाँचौं स्थानमा परेका छन् ।

 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छैटौं स्थानमा रहँदा  स्पेनिस क्लब रियल मड्रिड सातौं स्थानमा रहेको छ । 

 

यस्तै स्पेनिस एट्लेटिको मड्रिड आठौं, ग्रिसको ओलम्पिकास नवौं र नेदरल्यान्ड्स क्लब आयाक्स दशौँ स्थानमा छन्। अन्य इंलिस क्लबहरु टोटेनहम १२ आर्सनल २८ र म्यानचेस्टर युनाईटेड ३४ औं स्थानमा रहे । इटालियन क्लब युभेन्ट्स भने १५ औं स्थानमा परेको छ ।

 


थप समाचार

प्रधानमन्त्री ओलीले जन्मदिन मनाउँदा नेकपाको आचार संहिता उल्लंघन नभएको नेता बस्नेतको दाबी

  • 1 minute ago
प्रधानमन्त्री ओलीले जन्मदिन मनाउँदा नेकपाको आचार संहिता उल्लंघन नभएको नेता बस्नेतको दाबी

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउँदा पार्टीको आचार संहिता उल्लंघन नभएको दाबी गरेका छन् । झापाको विर्तामोड

'हामीलाई च्याम्पियन्स लिगको उपाधि जित्नै पर्ने बाध्यता छ'

  • 4 minutes ago
'हामीलाई च्याम्पियन्स लिगको उपाधि जित्नै पर्ने बाध्यता छ'

एजेन्सी । म्यानचेस्टर सिटीका स्टार खेलाडी केभिन डि ब्रुनेले च्याम्पियन्स लिगको उपाधि नजितेको खण्डमा आफुहरु असफल साबित हुने बताएका छन् ।

राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने

  • 25 minutes ago
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन का



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।