IIMS College

ISMT

HUB Education

प्रिमियर लिगमा नर्विचले म्यानचेस्टर सिटी पछारेपछि...

  • आइतबार, २९ भदौ, २०७६
  • 6 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटी नर्विच सिटीसँग ३-२ गोलले पराजित भएको छ । यस सिजनको प्रिमियर लिगमा म्यानसिटीको यो पहिलो हार हो । 

 

केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले नर्विचका लागि एक एक गोल गरे । सिटीका सर्जियो अग्युरो र रोड्रीगोले एक एक गोल फर्काए ।

 

नर्विचका लागि खेलको १८ औं मिनेटमा म्याकलिनले गोल गरे । नर्विचका लागि २८ औं मिनेटमा क्यान्टवेलले गोल गरे । तर, खेलको ४५ औं मिनेटमा अग्युरोले गोल फर्काए । 

 

खेलको ५० औं मिनेटमा नर्विचका पुकीले गोल गरे । खेलको ८८ औं मिनेटमा रोड्रिगोले गोल गरेपनि सिटी पराजित हुन पुग्यो । म्यानसिटीको ५ खेलबाट १० अंक भएको छ ।

 

नर्विचको ५ खेलबाट ६ अंक रहेको छ ।


थप समाचार

कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग

  • 23 minutes ago
कोरोना उपचार कोषमा रु एक अर्ब  सहयोग

काठमाडाैँ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन

पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

  • 50 minutes ago
पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो ।

कुलोमा मोटर साइकल र शव फेला परेपछि...

  • 55 minutes ago
कुलोमा मोटर साइकल र शव फेला परेपछि...

पोखरा । पोखराको चाउथेमा रहेको कुलोमा मोटर साइकल र शव फेला परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।