IIMS College

ISMT

HUB Education

यो सिजनको च्याम्पियन्स लिग उपाधि जित्ने रणनीतिमा म्यानचेस्टर सिटी !

  • बुधबार, २५ मंसिर, २०७६
  • 2 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यस सिजन लिभरपुललाई प्रिमियर लिगमा टक्कर दिन असफल भइरहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग उपाधितिर बढी ध्या दिएको समिक्षकहरु बताउँछन् ।

 

यस सिजन प्रिमियर लिगमा लिभरपुलभन्दा १४ अंकले पछि रहेको म्यानसिटी उपाधि दौडमा पछि परिसकेको समिक्षकहरु बताउँछन् ।

 

तर, च्याम्पियन्स लिग उपाधिका लागि भने म्यानसिटीले तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । पाँच खेलमा ११ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरिसकेको म्यानसिटीले आउने जनवरीमा डिफेन्स लाइन मजबुत पार्ने तयारी गरिरहेको बताइएको छ ।

 

लगातार दुई सिजन प्रिमियर लिग उपाधि जितेको म्यानसिटी यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छ । तर, पेपले अझै पनि आफ्नो टोली च्याम्पियन्स लिगका लागि दाबेदार नभएको बताएका छन् ।

 

च्याम्पियन्स लिगमा जे पनि हुन सक्ने उनको भनाइ रहेको छ । यस सिजन म्यानसिटीको प्राथमिकतामा च्याम्पियन्स लिग रहेको तर, जनवरीमा धेरै सुधार गर्नुपर्ने उनले बताएका छन् । गएको सिजनको च्याम्पियन्स लिगमा म्यानसिटीलाई टोटनहमले पाखा लगाएको थियो ।

 

आज राति हुने च्याम्पियन्स लिग खेलमा म्यानसिटी डाइनामो जाग्रेबसँग आमनेसामने गर्दैछ । 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 2 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 2 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 2 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।