मनिपाल नखुले ताला तोड्ने अनेरास्ववियूको चेतावनी

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 2 years ago
  • नेपाल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन कास्कीले मनिपाल शिक्षण अस्पतालको सेवा सञ्चालन नभएमा आफुहरुले हस्तक्षेप गर्दै सञ्चालनका लागि ताला तोड्ने चेतावनी दिएको छ ।

मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै अनेरास्ववियुले विद्यार्थीको पढाइ र विरामीको उपचार प्रतिआघात पुग्ने गरी गरिएको अस्पताल बन्द आफुहरुका लागि स्विकार्य नहुने भन्दै तत्काल स्थानिय प्रशासनको ध्यानाकर्षण समेत गराएको छ ।

“दोषीलाई छिटो भन्दा छिटो कानुनी कारवाही गरि तुरुन्त अस्पतालको पढाई र उपचार सेवा सुचारु नभएमा अनेरास्ववियुले ताला फोर्न बाध्य हुनेछौं”अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।


थप समाचार

झापाको कचनकवलमा सेना परिचालन

  • 22 minutes ago
झापाको कचनकवलमा सेना परिचालन

विराटनगर । झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सेना परिचालन हुन लागेको हो । जिल्ला प्रशासन कार्यालयमा बिह

'ला लिगा उपाधि जित्ने रणनीतिमा छ रियल मड्रिड'

  • 31 minutes ago
'ला लिगा उपाधि जित्ने रणनीतिमा छ रियल मड्रिड'

एजेन्सी । मार्चदेखि स्थगित रहेको स्पेनिस लिग ला लिगा जुन १२ बाट सुचारु हुने तयारीमा रहेको छ । यस सिजनको हालसम्म २७ खेल भइसकेका छन् । बार्सिलोनाले २७ खेलमा ५८ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहेको भने द

भुटानमा कोरोना भाइरस, कति पुग्यो संक्रमितको संख्या, कति निको भए ?

  • 43 minutes ago
भुटानमा कोरोना भाइरस, कति पुग्यो संक्रमितको संख्या, कति निको भए ?

एजेन्सी । भुटानमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार कोरोना भाइरस संक्रमितमध्ये ८ जना निको भएर घर फर्किएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।