म्यान्चेस्टर युनाइटेड र आर्सनलले अंक बाँडे

  • बिहीबार, २० मंसिर, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । बुधबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले बराबरी खेलेका छन् । वल्र्ड ट्राफोर्डमा सम्पन्न खेल २–२ गोलको बाराबरीमा सकिएको हो । 

 

खेलको २७ औं मिनेटमा नै आर्सनलका लागि मुस्ताफीले गोल गरेर अग्रता बनाएका थिए । ३० औं मिनेटमा म्यानुका लागि एन्थोनी मार्सियलले बराबरी गोल फर्काएका थिए । 

 

त्यस्तै, खेलको ६८ औं मिनेटमा आर्सनलका लागि अलेक्जेण्डर लाकाजेटीले गोल गरेर पुनः अग्रता बनाए तर, एक मिनेट पनि नबित्दै म्यानुका लागि जेस्सी लिंगार्डले बराबरी गोल फर्काए । खेलको बाँकी समयमा थप गोल हुन सकेन ।

 

बराबरीसँगै १५ खेलमा आर्सनल ३९ अंक जोडेको छ भने समान खेलबाट म्यानुको २२ अंक रहेको छ । 


थप समाचार

प्रतिपक्षी काँग्रेसलाई ओली सरकार विश्वास गुमाएको बाबुजस्तै

  • 19 minutes ago
प्रतिपक्षी काँग्रेसलाई ओली सरकार विश्वास गुमाएको बाबुजस्तै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ओली सरकार विश्वास गुमाएको बाबुजस्तै भएको बताएको छ । सरकार गठनको एक वर्ष पुगेको सन्दर्भमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पत्रकार सम्मेल

भारत र पाकिस्तानबीच युद्ध भइहाले कसले जित्लाः कुन देश कति शक्तिशाली ?

  • 19 minutes ago
भारत र पाकिस्तानबीच युद्ध भइहाले कसले जित्लाः कुन देश कति शक्तिशाली ?

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आ

१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

  • 32 minutes ago
१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

उक्त कम्पनीले 
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।