यी खेलाडीहरुले छोड्दैछन् म्यानचेस्टर युनाइटेड

  • बुधबार, १ जेष्ठ, २०७६
  • 2 months ago
  • खेल
Education Park

एजेन्सी । म्यानचेस्टर युनाइटेडका केही खेलाडीहरु क्लब छोड्ने तयारीमा रहेका छन् । क्लबमा रहेर उत्कृष्ट खेल प्रदर्शन गरेका तथा नगरेका दुवै खाले खेलाडीहरुले क्लब छोड्न लागेको बताइएको छ ।

 

यस सिजन केही खेलाडीहरुबाट क्लबले ठुलै अपेक्षा गरेको थियो । तर, अपेक्षा अनुसार खेल खेल्न नसकेपछि उनीहरुलाई क्लबले रिलिज गर्न लागेको हो ।

 

कतिपय खेलाडीहरुको क्लबसँगको सम्झौता सकिएका कारण पनि क्लब छोड्न लागेका हुन् । यी खेलाडीहरुले छोड्दैछन् म्यानचेस्टर युनाइटेड

 

१. एलेक्सिस सान्चेज

 

२. पोउल पोग्वा

 

३. जुयन माटा

 

४. एन्टोनियो भ्यालेनसिया

 

५. एयडर हेरेरा

 

६. रोमेलु लुकाकु

 

७. माटियो डार्मियन

 


थप समाचार

बाढीले मुहान धमिलिएपछि महाेत्तरीमा खानेपानीकाे संकट चुलियाे

  • 4 minutes ago
बाढीले मुहान धमिलिएपछि महाेत्तरीमा खानेपानीकाे संकट चुलियाे

बर्दिवास । पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो ।

दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

  • 10 minutes ago
दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

दमौली । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो ।

प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

  • 13 minutes ago
प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

काठमाडौँ । काठमाडौँको बालाजुमा एक युवती मृत भेटिएकी छिन् । त्रिपुरेश्वरमा बस्दै आएकी जेनी तामाङ १९ वर्षीय जेनी तामाङ उनको प्रेमीको कोठामा मृत भेटिएकी हुन् । जन्मदिन मनाउन उनी असार ३० गते प्रेम



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।