म्यानचेस्टर युनाइटेड कहाँ चुकिरहेको छ ?

  • सोमबार, २७ असोज, २०७६
  • 7 months ago
  • खेल

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडीहरु पछिल्लो समय बारम्बार चुक्ने गरेका छन् ।

 

प्रशिक्षक ओले गनर सोल्सायरले जिम्मेवारी सम्हालेपछि म्यानुले सुधारिएको खेल प्रदर्शन गरेको थियो ।

 

तर, यस सिजन ८ खेल खेलिसक्दा पनि म्यानुको खेल थप निराशा जनक देखिएको छ ।

 

म्यानुको ८ खेलमा जम्मा ९ अंक रहेको छ । क्लबमा ओले गनरलाई बर्खास्त गर्ने चर्चा पनि चलेको छ ।

 

तर, समिक्षकहरुले प्रशिक्षकलाईभन्दा पनि खेलाडीमा सुधारको आवश्यकता रहेको बताएका छन् ।

 

म्यानुको स्ट्राइकरहरुमा संकट देखिएको छ । म्यानुले विश्वास गरेका खेलाडी हुन् मार्कस रासफोर्ड तर, उनी पनि गोल गर्न चुकिरहेका छन् ।

 

अर्का स्टार खेलाडी पोउल पोग्वाबाट त फ्यानहरुले आश नै गर्न छोडिसकेका छन् ।

 

यस सिजन म्यानु छोडेर इन्टर मिलान गएका रोमेलु लुकाकु भने चम्किएका छन् । म्यानुले लुकाकुको महत्व बल्ल बुझेको समिक्षकहरु बताउँछन् । 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 2 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 3 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 3 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।