माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये काठमाडौंमा मातृका यादवको मात्रै जग्गा

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 4 months ago
  • नेपाल

काठमाडौँ ।  विकास र समृद्धिको नारामा चुनाव जितेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद् का अधिकांश मन्त्रीको लगानी अनुत्पादक क्षेत्रमा देखिएको छ ।

प्रधानमन्त्री कार्यलयको वेबसाईटमार्फत सार्वजनिक मन्त्रिहरुको सम्पत्ति विवरण उनीहरुले विभिनन समयमा राजकीय पद वा अन्य क्षेत्रबाट कमाएको सम्पत्ति सुन् तथा जग्गा जोड्न खर्च गरेको दवेखिन्छ ।

तत्कालीन एमालेबाट मन्त्री बनेका अधिकांशले काठमाडौंमा घरजग्गा जोडेका देखिन्छ ।

सम्पत्ति विवरणमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट मन्त्री भएकाबीच असमानताको खाडल छ ।

तत्कालीन माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये काठमाडौंमा मातृका यादवको मात्रै जग्गा रहेको देखिन्छ । नागरिकमा खबर छ ।


थप समाचार

एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • 8 minutes ago
एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

  • 13 minutes ago
सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

  • 21 minutes ago
शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिम



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

एजेन्सी । विवाह साँच्चै नै एउटा ठूलो फैसला हो । यत्तिकै जो कोहीसँग विवाह बन्धनमा बाँधिनु र पुरै जिन्दगी उसैसँग बिताउनु, यो कुनै सानो कुरा होइन । मानिसहरुले आजको समयमा विवाहलाई आधुनिक तरिकाले लिन्छन्, विवाहभन्दा पहिले केटा(केटीको थुप्रैपटक मिटिङ्ग गराउँछन् तर बिहे नभएसम्म कसैको असली स्वभाव थाहा पाउन सकिँदैन ।