IIMS College

ISMT

HUB Education

‘अर्जेन्टिनाका नागरिकले मेसीको बारेमा गर्व गर्छन् तर रोनाल्डोलाई जनावर भन्छन्’

  • बिहीबार, ३० फागुन, २०७५
  • 11 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्यारोडोनाले पुनः एक पटक लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच तुलना गरेका छन् । 

 

दुवै खेलाडीले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा शानदार खेल पस्केपछि म्याराडोनाले दुवै खेलाडीको बारेमा टिप्पणी गरेका हुन् । उनले भने ‘यहाँ केही त्यस्ता खेलाडी छन् जससँग जादू छ । सत्य के हो भने अर्जेन्टिनाका नागरिकहरुले मेसीको बारेमा गर्व गर्छन् । तर, अर्का खेलाडी जनावर हुन् । रोनाल्डो शक्तिशाली खेलाडी हुन् साथै उनी गोलकर्ता पनि हुन् । उनले तीन गोल गर्नुपर्ने थियो र गरे पनि ।’

 

मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रोनाल्डोले एट्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक पूरा गरेर युभेन्ट्सलाई क्वाटरफाइनल पुर्याएका थिए भने बुधबार राति सम्पन्न खेलमा मेसीले लियोनविरुद्ध २ गोल तथा २ एसिस्ट प्रदान गरेर बार्सिलोनालाई क्वाटरफाइनलमा पुर्याएका छन् । 

 


थप समाचार

आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

  • 8 seconds ago
आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगका खेलहरु सम्पन्न गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो आइतबारबाट शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलका खेलहरुको गर्ने योजनाका साथ खेल तालिका सार्वजनिक गरेको छ

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

  • 3 minutes ago
सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।

यी अभिनेता जसले रजनीकान्तलाई पनि पछि पारे...

  • 11 minutes ago
यी अभिनेता जसले रजनीकान्तलाई पनि पछि पारे...

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् विजय । उनको जन्म सन् १९७४, जुन २२ चेन्नइमा भएको थियो । उनले लोयला कलेजबाट आफ्नो अध्ययन पुरा गरेका थिए । सन् १९९२ मा आएको फिल्म नालिया थेरपुबाट उनले



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।