IIMS College

ISMT

HUB Education

एउटा विवाहमा मात्र सिमित भएमा जन्मकैदको सजाय

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् ।

 

नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् । तर, विश्वमा एउटा यस्तो राष्ट्र पनि रहेको छ जहाँ एउटा विवाहमा मात्र सिमित रहेमा जन्मकैदको सजाय हुन्छ ।

 

दोस्रो विवाह नगरेकै कारण बाँकी जीवन जेलमा बिताउनुपर्ने अजबको नियम अफ्रिकी राष्ट्र इरीट्रियाको हो । यस देशको कानुन अनुसार पुरुषले अनिवार्य रुपमा नै दोस्रो विवाह गर्नुपर्छ । 

 

यदी पुरुषले अर्को विवाह गर्न नमानेमा उनलाई जेलमा हाल्ने काम गरिन्छ । यतिमात्र होइन यदी महिलाले आफ्नो पुरुषलाई अर्को विवाह गर्न रोकेमा महिलालाई समेत कारबाही हुन्छ । साथै महिलका कारण पुरषलाई पनि सजाय हुने नियम रहेको छ । 

 

सरकारको यस नियमका कारण देशमा गृहयुद्धको शिकार भएको थियो । यसै कारण देशका धेरै सैनिकहरुको ज्यान गएको छ । सन् १९९८ देखि २००० सम्म पुरुषहरुको संख्यामा ठुलो कमी आएको थियो ।

 

बहुविवाहका कारण यस देशमा महिला संख्या कम भएको छ । सरकारले सुरक्षाको कारण देखाउँदै हरेक महिलालाई विवाह गर्न निर्देशन दिने काम गर्छ ।  

 

 


थप समाचार

शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

  • 1 minute ago
शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौँ । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो कालोबजारीको आरोपमा नक्सालबाट पक्राउ गरेको हो । उनले पाँच हजार रुपैयाँ पर

विश्वभर कोरोना कहर, कुन देशमा कति पुग्यो मृतक र संक्रमितको संख्या ?

  • 37 minutes ago
विश्वभर कोरोना कहर, कुन देशमा कति पुग्यो मृतक र संक्रमितको संख्या ?

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्र

सैनिक अखडामा डरलाग्दो हमला, २३ जना सैनिकको मृत्यु

  • 48 minutes ago
सैनिक अखडामा डरलाग्दो हमला, २३ जना सैनिकको मृत्यु

एजेन्सी । अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै संचार माध्यमहरुले जनाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।