IIMS College

ISMT

HUB Education

जब अमिताभले अभिषेकको विवाहबारे यस्तो खुलासा गरे

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडका महानायक अर्थात अमिताभ बच्चनले बलिउडमा थुप्रै सुपर हिट फिल्ममा काम गरेका छन् । जब कुरा चर्चित कलाकारहरुको आउँछ तब सबैभन्दा पहिले अमिताभ बच्चनको नाम आउँछ । 

 

उनी भारतमा मात्र नभइ देश बिदेशमा आफ्नो नाम कमाउ सफल अभिनेता हुन् ।

 

एक इभेन्टमा अमिताभले अभिषेकको बिहेलाई लिएर एउटा खुलासा गरेका थिए । एक समय थियो जब अमिताभ चाहादैनन् थिए अभिषेकको विवाह ऐश्वर्या रायसँग होस् । विवाहको लागि ऐश्वर्या अमिताभको पहिलो छनोटमा पर्दैन थिइन् । उनी ऐश्वर्या  नभई कोहि अरुलाई नै आफ्नो बुहारी बनाउन चाहन्थे ।

 

साथै ऐश्वर्या विवाहभन्दा पहिला अभिषेकको विवाह करिश्मा कपुरसँग निश्चीत भएको थियो । यहाँ सम्म कि करिश्मा र अभिषेकको ‘इन्गेजमेन्ट’ पनि भएको थियो । तर विवाह नभई उनीहरुको सम्बन्ध टुट्यो । यो इन्गेजमेन्ट तोडिएपछि अमितमभले अभिषेकको विवाह रानी  मुख़र्जीसँग गर्ने निर्णय गरे तर जयाले यो कुरामा आफ्नो सहमति नदिए पछि रानी बच्चन परिवारको सदस्य बन्न सकिनन् । 

 

साथै करिश्मासँग विवाह तोडिए पछि दुई परिवारबीच धरै दुरी बढेको थियो । उनीहरुले एक आपसमा कुरा गर्न पनि छोडेका थिए ।

 

त्यसपश्चात अमिताभले आफ्नो छोराको लागि एउटा शुशिल, र बुद्धिमानी बुहारी रोज्ने क्रममा रानीलाई प्रस्ताव गरेका थिए तर तर यो सम्बन्धको लागि जया मानिनन् । उनका अनुसार रानीकोउचाई अभिषेकसँग नमिल्ने भएकाले उनले रानीलाई अस्विकार गरिन् ।

 

र अन्त्यमा, अभिषेकलाई  ऐश्वर्या मनपर्न थाल्यो र २००७ सालमा दुबैले  विवाह गरे । आज उनीहरुलाई बलिउडकै उत्कृष्ठ जोडीको रुपमा लिइन्छ । विवाहको यति धेरै बर्ष वितिसक्दा पनि  उनीहरु एकअर्कालाई धेरै माया र सम्मान गर्छन् ।  उनीहरुको एउटा छोरी पनि छिन् । 


थप समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

  • 19 minutes ago
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

  • 25 minutes ago
१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी । जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरे

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 57 minutes ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।