IIMS College

ISMT

HUB Education

अजय देवगनसँग काजोलले किन विवाह गरेकी थिइन् ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडको सबैभन्दा लोभलाग्दो जोडी हो काजोल र अजय देवगण ।  ‘बाजिगर’, ‘प्यार किया तो डरना क्या’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता सुपरहिट फिल्मकी नायिका आज पनि परिवार र फिल्मलाई व्यवस्थित रुपमा अगाडि बढाउन सफल छिन् ।

 

काजोलले १९९९ मा अजय देवगनसँग विवाह गरेकी हुन् । त्यो बेलामा काजोलको उमेर २५ बर्षको मात्र थियो र उनको करिअर पनि भर्खर उकालो लाग्ने क्रममै थियो । यस्तो अवस्थामा उनले विवाहको गर्ने निर्णय उनले एकाएक लिएकी थिइन् ।  यसको उत्तर उनले १७ वर्षपछि एक अन्तर्वार्तामा दिएकी थिईन् ।

 

उनी जीवन र करियरमा विश्राम चाहन्छिन् यसकारण उनले विवाहको फैसला लिएकी हुन् । 

 

उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ वर्ष भएको थियो । हरेक वर्ष ४–५ वटा फिल्महरु आईरहेको थियो । मसँग सबै कराहरु थियो । पैसा, सफलता,र सबैकुरा तर मेरो आफ्नै लागि समय थिएन । त्यसैले मैले आफ्नो लागि समय निकाल्नको लागि त्यो समयमा विवाह गरेँ । मैले त्यहि समयमा निर्णय गरेको थिएँ कि म बिवाह गर्छु र बर्षमा एउटा मात्र विवाह गर्छु ।’


थप समाचार

लकडाउनपछि पहिलोपटक नेकपाको सचिवालय बैठक बस्दै

  • 6 minutes ago
लकडाउनपछि पहिलोपटक नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए ।

स्वयम्भू क्षेत्रका १२ सय विपन्न परिवारलाई राहत वितरण

  • 10 minutes ago
स्वयम्भू क्षेत्रका १२ सय विपन्न परिवारलाई राहत वितरण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ ले स्वयम्भू तथा त्यस आसपास क्षेत्रका एक हजार २०० विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै

काठमाडौँ महानगरपालिकाद्वारा यी ११ स्थानमा तरकारी बिक्री कक्ष निर्धारण

  • 14 minutes ago
काठमाडौँ महानगरपालिकाद्वारा यी ११ स्थानमा तरकारी बिक्री कक्ष निर्धारण

काठमाडौँ । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।