IIMS College

ISMT

HUB Education

बहुविवाहको आरोपमा सुर्खेतको विरेन्द्रनगरबाट जोडी नै पक्राउ

  • सोमबार, १६ बैशाख, २०७६
  • 11 months ago
  • नेपाल
प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अछाम । बहुविवाह गरेको आरोपमा पञ्चदेवल–विनायक नगरपालिकाका जोडी नै पक्राउ परेका छन् । पञ्चदेवल–विनायक नगरपालिका–६ का २२ वर्षीय नविन रावलसंग दोश्रो विवाह गर्ने कमलबजार नगरपालिका–४ चाल्साकी २० वर्षीया रम्भा थापालाई प्रहरीले सुर्खेतको विरेन्द्रनगरबाट पक्राउ गरिएको हो । 

 

दोश्रो बिहे गरेर भागेर गइ सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका–६ विरेन्द्रनगरबाट पक्राउ गरेर मुद्धा अघि बढाइएको अछाम प्रहरीले जानकारी दिएको छ । 

 

पीडक दुवैलाई बहुबिबाह सम्बन्धि कसूर मुद्धामा कार्वाही प्रक्रिया अघि बढाएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादर शाहीले जानकारी दिए । गएको भदौदेखी लागु भएको अपराध संहिताले बहुविवाह गर्न नपाइने कसैले बहुविवाह गरेका बदर हुने र कारबाही हुने प्रावधान रहेको छ । 

 


थप समाचार

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 30 minutes ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

  • 41 minutes ago
विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

फिदिम । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ ।

कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

  • 44 minutes ago
कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।