IIMS College

ISMT

HUB Education

विवाह गर्ने तयारीमा हुनुहुन्छ ? यी कुराहरुमा विशेष ध्यान दिनुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वैवाहिक जीवनमा खुशीको लहर ल्याउनको लागि हामी हाम्रो सम्वन्धको जहिले सम्बन्धमा संवेदनशीलता हुनु पर्दछ । एक आपसको चाहना र रुची लाई जहिले पनि ध्यान दिनु पर्दछ ।

 

दुई जना विचमा भएको संकल्प सकेसम्म पुरा गर्नको लागि कोषिस गर्नुपर्दछ । सपना देखाईएका कुराहरुलाई पनि साकार बनाउदैँ लानु पर्दछ ।

 

दाम्पत्य जीवन सुख र खुशीको लागि एक आपसको लागि जहिले पनि समर्पित हुनुपर्दछ । एक आपसको खुशीको लागि हामी जहिले पनि आफुले आफुलाई एकअर्काको लागि समर्पित गर्न सक्नु पर्दछ ।

 

वैवाहिक दाम्पत्य सुखि र खुशीको लागि हामीले जहिले पनि रिस, क्रोध, लोभ, अहंकार लाई नियन्त्रण गर्न सक्नुपर्दछ । शारिरिक मानसिक रुपमा हामी सबैलाई यि यस्ता कुराहरु हामीहरुलाई आईरहेको हुन्छ त्यसलाई हामीले नियन्त्रन गर्न सक्नु पर्छ ।

 

जे हुन्छ त्यसैमा हामी सन्तुस्त हुन सक्नु पर्छ । अरुको देखासिखि गरेर हामी अरु संगको तुलना गर्र्न थाल्यो भने हाम्रो बैवाहिक जीवन जहिले पनि हामी दुःखको शिकार हुने गर्दछौं ।

 

दाम्पत्य जीवन खुशीमा अझै खुशि थप्ने काम संन्तानले गर्दछ । संन्तान पैदाको साथमा अझै बैवाहिक जीवनमा खुशीयालीको पलहरु पैदा भएको मानिन्छ ।

 

 


थप समाचार

फिर्ता गर्ने सर्तमा एन्फाले ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स दियो

  • 13 minutes ago
फिर्ता गर्ने सर्तमा एन्फाले ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स दियो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिर्ता गर्ने सर्तमा ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स दिएको छ । मंगलवार एन्फाले आफ्नो दुई एम्बुलेन्स कोरोना भाइरसविरुद्ध लड्न महानगरपालिकालाई दिएको हो ।

कांग्रेसले सरकारलाई सहयोग गर्ने

  • 24 minutes ago
कांग्रेसले सरकारलाई सहयोग गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संकटको बेला सरकारलाई गर्ने बताएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले मानवीय भावनाले स

नेपालगञ्जका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता

  • 30 minutes ago
नेपालगञ्जका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता

नेपालगञ्ज । पर्यटनलाई आधार बनाएर नेपालगञ्जमा खुलेका ठूला सुविधासम्पन्न होटलको कारोवार लकडाउनपछि शून्यमा झरेको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोबर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्व



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।