जब यी सुन्दर युवतीहरुले विवाहका लागि भनेजस्तो युवक पाएनन्

Education Park

ब्राजिलमा नोइवा कोरडेएरो नाम गरेको ठाउँ रहेको छ । यस गाउँको कथा कुनै ग्रीक कथाभन्दा कम छैन । यस ठाउँको पहाडमा एउटा सुन्दर गाउँ रहेको छ ।

 

यस गाउँमा सुन्दर युवतीहरुको संख्या उल्लेख्य रहेको छ । यहाँका युवतीहरु विवाह लागि पुरुषहरुको खोजी गरिरहेका छन् । करीब ६०० को संख्यामा रहेका युवतीहरुलाई विवाहका लागि अविवाहित पुरुष पाउन निकै मुस्किल परेको छ । विवाहका लागि पुरुषहरुको खोजी भने जारी रहेको छ ।

 

गाउँका युवतीहरुको उमेर २० देखि ३५ भित्र रहेको छ । यस गाउँमा बस्दै आइरहेकी नेल्मा फर्काडिसका अनुसार यस गाउँमा विवाहित पुरुष कि त नातेदार पुरुषमात्र  छन् ।

 

गाउँमा रहेका युवतीहरु आफ्नो हुनेवाला दुलाहा सपना देख्ने गर्छन् । तर, विवाहका लागि उनीहरु गाउँ छोड्ने पक्षमा भने छैनन् । उनीहरु विवाह पश्चात पनि त्यही बस्न चाहान्छन् । युवतीहरु चाहान्छन् कि विवाह पश्चात उनीहरुका पुरुष पनि उनीहरुसँगै सोही गाउँमा बसुन् ।


थप समाचार

भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

  • 11 minutes ago
भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

एजेन्सी । भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीलाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्तालाई कारमा सवार भइराखेको अवस्थामा अज्ञात दुई व्यक्तिले गोली हानी हत्या गर

आरन व्यवसायबाटै मनग्य आम्दानी

  • 16 minutes ago
आरन व्यवसायबाटै मनग्य आम्दानी

सुर्खेत । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

भारत र वेष्ट इन्डिजबीचको खेल सुरु

  • 24 minutes ago
भारत र वेष्ट इन्डिजबीचको खेल सुरु

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारत र वेष्ट इन्डिजविरुद्धको खेल सुरु भएको छ । म्यान्चेस्टरस्थित वल्ड ट्राफोर्डमा सुरु भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ । वेष्ट इन्डिजले भन



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।