IIMS College

ISMT

HUB Education

छोरा आफ्नो भएको प्रमाणित भएपछि ८८ वर्षको उमेरमा विवाह !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतमा केही यस्ता चर्चित राजनीतिज्ञहरु छन् जो लभअफेयरका कारण ठुलै विवादमा परे । उनीहरुमाथि यौन शोषण गरेको अरोप पनि लाग्यो । वरिष्ठ नेता भएका कारण पनि उनीहरुले ठुलै दबाब झेल्नु पर्यो । तीमध्येका एक नेता हुन् एण्डी तिवारी । 

 

उत्तराखण्ड र उत्तर प्रदेशका पुर्वमुख्यमन्त्री तीन जना युवतीसँग एउटै बेडमा फेला परेको समाचार बाहिर आएको थियो । 

 

उनी राजभवन रेसिडेन्समा यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा फेला गरेको खबर बाहिर आएको थियो । 

 

उनीमाथि यौन हिंसा गरेको आरोप पनि लागेको थियो । पछि उनले माफी पनि मागेका थिए । उनले सुरुमा आफुलाई लक्षित गरेर यस्तो आरोप लगाइएको बताएका थिए । तर, पछि आफ्नो गल्ती स्वीकार गरेका थिए ।

 

रोहित शेखरले उनीमाथि आफ्नो पिता भएको दाबी गर्दै अदालतमा मुद्धा हालेका थिए । पछि उनले मुद्धा पनि जिते । मुद्धा जितेपछि तिवारीले शेखरकी आमासँग ८८ वर्षको उमेरमा विवाह समेत गरेका थिए । 

 


थप समाचार

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 7 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 12 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

  • 22 minutes ago
धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।