IIMS College

ISMT

HUB Education

कसको विवाहमा भएको थियो सबैभन्दा धेरै खर्च ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

 

केही यस्ता महँगा विवाह पनि भएका छन् जसको मुल्य सुन्ने हो भने जो कोहीले विश्वास पनि गर्न सक्दैनन् । 

 

विश्वकै सबैभन्दा महँगा विवाहः

१. किम कार्दिसियन र क्रिस हमफ्राइनस (२०११)

खर्चः १५.८७ मिलियन अमेरिकी डलर

 

२. प्रिन्स विलियम र केट मिडलटन (२०११)

खर्चः ५५.८७ मिलिनय अमेरिकी डलर

 

३. ब्रनुई प्रिन्सेस हजाह हाफिजा सुरुरुल (२०१२)

खर्चः ७९.८६ मिलियन अमेरिकी डलर

 

४. बनिसा मित्तल र अमित भाटिया (२००४)

खर्चः ८५.३८ मिलियन अमेरिकी डलर

 

५. प्रिन्स चाल्र्स र लेडी डायना (१९८१)

खर्चः  १२५ मिलियन अमेरिकी डलर

 

६. इशा अम्बानी र आनन्द अम्बानी (२०१८)

खर्चः १३८ मिलियन अमेरिकी डलर

 

७. सेख एमडी बिन नायन र राजकुमारी सलामा (१९८१)

खर्चः २६१.२ मिलियन अमेरिकी डलर  

 


थप समाचार

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

  • 31 minutes ago
कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 42 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 47 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।