IIMS College

ISMT

HUB Education

बलिउड जोडीहरु जसले इन्गेटमेन्ट त गरे त विवाह भने हुन सकेन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु रहे जसले इन्गेटमेन्ट त गरे त विवाह भने हुन सकेन । परिवारको राजीखुसीमा उनीहरुले इन्गेटमेन्ट गरेका ती चर्चित कलाकारहरुको पछि एकाएक सम्बन्ध टुट्न पुगेको थियो ।

 

 बलिउड अभिनेता अभिषेकको अभिनेत्री करिश्मा कपुरसँग विवाह हुने पक्का गरिएको थियो । भव्यताका साथ इन्गेजमेन्ट पनि गरिएको थियो । तर, अन्तिममा बच्चन परिवारले विवाह गर्न नसक्ने भन्दै सम्बन्ध तोडेको बताइएको थियो । 

 

अर्का चर्चित अभिनेता अक्षय कुमारले रविना दण्डनसँग इन्गेजमेन्ट गरेपछि विवाह गर्न मानेनन् । उनले सम्बन्ध तोड्न विभिन्न बहाना गरेको आरोप आज पनि रविना टण्डनले लगाउँदै आइरहेकी छिन् । उनीहरुले मन्दिरमा इन्गेजमेन्ट गरेको रविनाले बताएकी थिइन् ।

 

त्यस्तै साजिद खान र गउर खानले इन्गेजमेन्ट गरे तर, विवाह भने हुन सकेन । बिग बोसमा भेटिएका उपेन पटेल र करिश्मा तन्नाले विवाह गर्ने सबै तयारी गरे । इन्गेजमेन्ट पनि भव्य गरे ।

 

 तर, विवाहको दिन पनि यो जोडी देख्न पाएन । अक्षयले सिल्पा सेट्टीसँग समेत इन्गेजमेन्ट गरेका थिए । तर, उनले सिल्पालाई समेत धोका दिए । अन्ततः उनले ट्वीकल खन्नासँग विवाह गरे । 

 

विवेक ओबरोएले पनि गुरप्रित गिलसँग इन्गेजमेन्ट गरेका थिए । तर, एकाएक उनीहरुको सम्बन्ध टुटेको थियो । एक समय जब सलमान खानले संगिता बिजलानीसँग विवाह गर्ने पक्का भएको थियो ।

 

 तर, उनको इन्गेटमेन्ट टुटेको थियो । त्यसपछि हालसम्म पनि सलमान खानको विवाहको हल्ला चलेता पनि विवाह भने भएको छैन । 

 


थप समाचार

कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग

  • 38 minutes ago
कोरोना उपचार कोषमा रु एक अर्ब  सहयोग

काठमाडाैँ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन

पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

  • 1 hour ago
पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो ।

कुलोमा मोटर साइकल र शव फेला परेपछि...

  • 1 hour ago
कुलोमा मोटर साइकल र शव फेला परेपछि...

पोखरा । पोखराको चाउथेमा रहेको कुलोमा मोटर साइकल र शव फेला परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।