यस्तो पनि चलनः जुन विवाह गरेपछि तीनदिनसम्म मान्नै पर्ने

एजेन्सी–विवाहका लागि तपाईले अजब गजबका प्रचलनबारे सुन्नु भएको होला । तर, विवाहको एउटा आश्चर्य लाग्दो रीतिकोबारे सामाजिक सञ्जालमा व्यापक चर्चा चलेको छ । एकपटक तपाईले पनि भन्नु हुनेछ,‘यस्तो पनि रीति हुन्छ ।’

इण्डोनेसियामा एउटा यस्तो समुदाय रहेको छ जहाँ विवाह भएको तीनदिन सम्म शौचालय जाने अनुमति हुँदैन । टिडांग नाम गरेको यस समुदायमा विवाह गरेको तीन दिनसम्म शौचालय गएमा आउने भविष्य अशुभ हुने मानिन्छ । जीवनलाई अर्कैको आखाँ लाग्ने र परिवारमा नराम्रो हुने उनीहरुकोे विश्वास छ । 

यसकारण विवाहित जोडीलाई उक्त समयमा कम खाने कुरा दिने गरिन्छ । तेस्रो दिन यो रीति पुरा गरेपछि विवाहित जोडीले नुहाएर नयाँ जीवनको सूरुवात गर्छन् । इन्गेजमेन्ट गरेपछि दुलहीलाई घरबाट निस्किन दिइदैन भने विवाहको दिन दुलाह मण्डपमा ढिलो पुगेमा हर्जना तिर्नुपर्ने समेत चलन रहेको छ ।  

थप समाचार

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

  • 46 minutes ago
क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने

उम्मेदवारको गोलीहानी हत्या

  • 1 hour ago
उम्मेदवारको गोलीहानी हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

  • 1 hour ago
फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य