दाम्पत्य जीवन सुखमय बनाउने पाँच उपायहरु

एजेन्सी । पतिपत्नीको बिचमा माया प्रेम सधैं प्रगाढ हुनपर्छ । यसको लागि शास्त्रमा बताइएको केही खास कुराहरु ध्यानमा राख्नुपर्छ ।

 

अन्यथा घरको शान्ति भंग हुन सक्छ र पति पत्नीको सम्बन्धमा फाटो आउन सक्छ । यी ४ कुराहरु ध्यानमा राखेमा तपाईको दाम्पत्य जीवन सुखमय हुन्छः

 

 घरमा लगातार झगडा भइरहेको छ भने घरमा रहेका फाल्तु सामानहरु जस्तै बिना तालाको चाबी, खिया लागेको किलाहरु र अन्य फाल्तु सामानहरु घरबाट हटाइ दिनुहोस । यस्ता सामानले नकरात्मकता दर्शाउँछ ।

 

 यदी घरमा कमजोर मानसिकता बनिरहेको छ भने नियमित रुपमा घरको सबै कुना कुना सम्म राम्रोसँग सरसफाइ गर्नुहोस र घरमा बास्नादार अगरबत्ति बाल्नुहोस ।

 

 पार्टनरसँग सम्बन्ध ठिक छैन भने बिस्तारा मिलाएर राख्नुहोला र बेड टुटे फुटेको हुनु हुदैंन । यी कुराहरुले पतिपत्नीको सम्बन्धलाई प्रभावित गर्छ ।

 

 घरमा एकता छैन भने रातको समयमा धेरै ध्यान दिनुपर्छ । बेलुका सधैं जुठो भाँडाहरु माझेर सुत्नुहोस साथै रातमा गन्हाउने कपडाहरु भिजाएर नछोड्नुहोस ।

 

यसको अलावा सबै प्रकारका समस्याहरुबाट मुत्ति mपाउन सबैभन्दा राम्रो उपाय भनेको दान गर्नु हो । गरिबहरुलाई दान गर्नुहोस, गाईलाई हरियो घाँस र कुकुरलाई रोटी खुवाउनु होला यसले तपाईको पारिवारिक सम्वन्ध सुमधुर हुन्छ ।

 


थप समाचार

बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

  • 3 hours ago
बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक

अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

  • 4 hours ago
अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

  • 4 hours ago
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च क



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।