बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।

 

जसको सारा जिम्मेवारी केटीको काँधमा आइपर्छ । साथै उनलाई नयाँ परिवारको साथमा आफ्नो कतिपय चिज शेयर गर्नुपर्ने हुन्छ ।

 

कतिपय अवस्थामा नयाँ बेहुली आफ्नो केहि सामान अरु महिलासँग साटासाट गर्ने तथा बाड्ने गर्दछन् । तर त्यस्तो सामान जुन महिलाले एक अर्कासँग साटासाट गर्छन् ती चिजहरुले समस्या पनि निँिँम्तन सक्छ ।

 

 सिन्दुर 

 

बिहे भएकी महिलाको लागि सिंदुर एक अनमोल चिज हो । साथै  सिन्दुर राख्ने डब्बा पनि उत्तिकै अनमोल हुन्छ । यो डिब्बा कुनै पनि महिलाले कसैसँग पनि बाँड्न हुँदैन । महिलाले सधैँ ध्यान राख्नुपर्छ कि  सिन्दुर 

लगाउँदा जहिलेपनि एक्लै कोठाभित्र बसेर लगाउनुपर्छ । किनकी मानिदै आएको चलन यस्तो छ कि कुनै पनि महिलाको सिंदुर माथि अर्को महिलाको आँखा लाग्न सक्छ ।

 

गाजल

 

गाजल हरेक महिलाले आफ्नो आँखामा सुन्दर देखिनको लागि प्रयोग गर्ने गर्दछन् । तर गाजल कहिल्यै पनि एक अर्कासँग शेयर गर्न हुँदैन ।

 

मेहेन्दी

 

मेहेन्दी महिलाहरुको एक मनपर्ने चिज हो । तर मेहेन्दी बिहे भएकी महिलाको लागि एकदमै महत्वपूर्ण चिज हो । यहि मेहेन्दी जब कसैले लगाएको हुन्छ त्यो मेहेन्दी अर्को महिलाले प्रयोग गर्दा नराम्रो मानिन्छ ।

 

चुरा र टिका

 

हरेक बिहे भएका महिलाले निधारमा टिका लगाउँछन् भने हातमा चुरा । कसैले यो निधारको टिका बिनाकारण उप्काइदियो वा पुछिदियो भने धेरै नराम्रो हुने मानिन्छ । साथै चुरा र पाउजूको कसैलाई शेयर गर्नु नि नराम्रो मानिन्छ ।

 

 

 

 


थप समाचार

गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

  • 8 hours ago
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।

काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

  • 9 hours ago
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग

इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

  • 9 hours ago
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।