धोकेबाज साथीहरु

  • बुधबार, २७ आषाढ, २०७५
  • 2 months ago
  • खेल

एजेन्सी । हामी चाहन्छौ हाम्रो जीवनमा कसैले पनि धोका नदिओस् । खेल जीवनमा धेरै व्यक्तिहरुसँग संगत हुन्छ । कतिपय अभिन्न मित्र बन्छन् तर त्यही मित्रले कहिलेकाही ठुलै धोका दिने गर्छन् ।

 

आफ्नो निजी जीवनमा उनीहरुको प्रवेश धातक बन्न पुग्छ । उनीहरुलाई यति धेरै विश्वास गरिन्छ कि पछि आफु नै पछुताउने समय आउने गर्छ । केही यस्तै खेलाडीहरु रहेका छन् जसले आफ्नै मिल्ने साथीको श्रीमती उठाइदिए । 

 

१. मुरली विजय र दिनेश कात्र्तिक

 

मुरली विजय र दिनेश कात्र्तिक मिल्ने साथी थिए । तर मुरली विजयले आफ्नै मिल्ने साथीलाई यसरी धोका दिए कि दिनेश कार्तिक धेरै वर्षसम्म सम्हालिन सकेनन् । एक समय यस्तो पनि थियो जब उनीहरुको मित्रताको ठुलै खबर बन्ने गथ्र्यो । दिनेशकी श्रीमतीसँग मुरलीको अफयेरले सबै सम्बन्ध लथालिंग बन्यो । अन्तत दिनेशकी श्रीमती निकिता मुरलीकी श्रीमती बन्न पुगिन् । 

 

२. टोनी पार्कर र ब्रेट बेरी

 

टोनी पार्कर ब्रेट बेरी कुनै समय सबैभन्दा मिल्ने साथी रहेका थिए । तर, उनीहरुको सम्बन्ध बिग्रिन कत्ति पनि बेर लागेन जब ब्रेटले आफ्नी श्रीमती र टोनीको सम्बन्धबारे थाहा पाए । 

 

३. पावेल व्युरो र सर्जेई फेडेरो

पावेलको अफेयर टेनिस खेलाडी अन्ना कुर्निकोवासँग चलिरहेको थियो । लामो समयसम्म उनीहरु एकअर्कालाई डेट गरिरहेका थिए । तर, सर्जेडको आगमनले सबै भताभुंग भएको थियो । पावेललाई जब झट्का लाग्यो जब अन्नाले पावेलको नजिकको साथी सर्जेडसँग विवाह गरिन् । 

 

४. जोन टेरी र वायन ब्रिज

वायन ब्रिजलाई आफ्नै साथी जोन टेरीले धोका दिए । उनीहरुको आत्मीयता त्यतिखेर सकियो जब जोनी टेरीले भनेसासँग अफेयर चलाए । 

 

५. जेम्स लेब्रोयन र डेलौट वेस्ट

यहाँ त कहानी नै बडा गजबको बनेको थियो । जेम्स र डेलौटको सम्बन्ध तब तोडियो जब जेम्सकी आमा डेलौटसँग अफयेर चलेको कुरा बाहिर आयो । 

 

६. उपुल थरंगा र तिलकरत्ने दिलशान

श्रीलंका टोलीका चर्चित खेलाडीहरु पनि यस कुरामा पछि परेनन् । दिलशान र उनको श्रीमतीबीच राम्रो सम्बन्ध रहेको थिएन । तर, उनीहरुको सम्बन्ध पनि टुटेको थिएन । जब उपुल उनीहरुको जीवनमा प्रवेश गरे तब यसको फाइदा उठाउँदै दिलशानसँगको सम्बन्ध श्रीमतीले तोड्न बाध्य भइन् । 

 


थप समाचार

राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

  • 41 seconds ago
राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

लमही । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम सुरु भएको छ ।

बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

  • 17 minutes ago
बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

  • 38 minutes ago
सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय ९आइओएम० ले बुधबार जानकारी दिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।