IIMS College

ISMT

HUB Education

चीनका ‘मास्क व्वाई'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चीन एक जना बालक एकाएक भाइरल भएका थिए । कारण उनको दुईवटा अनुहार भएको जस्तो देखिन्थ्यो । चीनको दक्षिणी हुनान प्रान्तमा जन्मेका हुइकाङ नाम गरेका बालकका ‘दुईवटा अनुहार’ जस्तो देखिएपछि उनी एकाएक भाइरल भएका थिए । 

 

उनको मुखको दुवैतर्फबाट कानसम्म खाल्डो परेको छ जसले गर्दा एउटा अनुहारमा अर्को अनुहार खप्टिए जस्तो वा अनुहारमा मुखुन्डो लगाएजस्तो देखिन्छ ।

 

यो एउटा दुर्लभ प्रकृतिको विकृति हो । चिनियाँ सञ्चारमाध्यमहरुले हुइकाङलाई ‘मास्क व्वाई’ को उपनाम दिएका थिए ।  

 

सन् २००९ को मार्च ४ मा उनको जन्म भएको थियो । 

 

सन्तानप्राप्ति हुँदा खुसी भएकी आमा पहिलोपटक छोराको अनुहार देख्दा भने झस्किएकी थिइन् । 

 

डाक्टरहरु पनि आमालाई बच्चा देखाउने कि नदेखाउने दोधारमा रहेका थिए । तर, आमाको मन न हो किन थामिन्थ्यो । जसरी पनि हेरेरै छोडिन् । 

 

लियाङ्सी पहिलो पटक बच्चाको अनुहार हेर्दा भक्कानो फुटेको बताएकी थिइन् । धेरैले उनलाई बच्चा फ्याक्न पनि सुझाव दिएका थिए । तर, एउटी आमाको मन कसरी मान्थ्यो ? 

 

छोराको उपचारका लागि उनले कुनै कसर बाँकी राखिनन् । 

 

सर्वसाधारण जनताबाट केही आर्थिक संकलन भएपछि २०१० मा हुइकाङको शल्यक्रिया गरियो । त्यसको लागि ४ लाख यूआन खर्च भएको थियो । 

 

सैनिक अस्पतालमा १९ मे र १ सेप्टेम्बरमा उनका दुई शल्यक्रिया गरिए । दुवै शल्यक्रियामा संलग्न डा. डुक्वानले एक टेलिभिजन अन्तरवार्तामा शल्यक्रिया सफल भएको बताएका थिए ।

 

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 1 hour ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 1 hour ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 1 hour ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।